कृषला हत्या प्रकरण : प्रमाण नष्ट गरी दोषीलाई उन्मुक्ती दिन खोजिएको त होइन ?
उदयपुर । त्रियुगा नगरपालिका ६ मोहनपुरकी १६ वर्षिय बालिका कृषला चौधरीको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी दोषीलाई कानूनी कारबाही गर्न उदयपुरका थारु संघ संस्थाले माग गरेको छ ।
बालिकाको शव फेला परेको साता दिन विति सक्दा पनि सत्य, तथ्य विवरण सार्वजनिक गर्न ढिलाई भईरहेकोले कतै प्रमाणहरु ढाँक छोप तथा प्रमाण नष्ट गरी दोसीलाई उन्मुक्ती दिन खोजिएको त छैन भन्दै बुधबार थारु कल्याणकारिणी सभा सहितका ...













