बालबालिकालाई क्षमता अभिबृद्धी तालिम
मुर्कुची / बालअधिकार चेतना समुहका पदाधिकारीको क्षमता अभिबृद्धी गर्ने उदेश्यले उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुचीमा क्षमता अभिबृद्धी तालिम सञ्चालन गरिएको छ ।
इन्सेकले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्वेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रमअन्र्तगत समुहका पदाधिकारीलाई तालिम दिइएको हो । बुधबारसम्म सञ्चालन हुने तालिममा रौतामाई गाउँपालिकाको ४ र उदयपुरगढी गाउँपालिकाको २ बिद...







