उदयपुरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, सह चालक घाइते

उदयपुरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, सह चालक घाइते
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१ र ३ नम्बर वडाको सिमानामा पर्ने सेतीढुंगा खहरे खोलामा बुधबार विहान ट्याक्टर दुर्घटना हुँदा चालक चालकको घटना स्थलमै मृत्यु भएको छ । लिम्चुङबुङ गाउँपालिका १ बस्ने स्थानीय ३२ वर्षिय हिमाल राईको मृत्यु भएको छ । म. प्र. ०१९००१ त २८४० नम्बरको ट्याक्टर दुर्घटनामा उनको मृत्यु भएको हो । कात्तिकेबाट ढुङ्गा लोड गरी १ नं. वडा कार्यालयतर्फ जाँदै गरेको अवस्थामा खहरे ख...

जिल्ला अस्पताल उदयपुरमा एक्स–रे सेवा बन्द, विरामी तान्न निजीको अफरै अफर

जिल्ला अस्पताल उदयपुरमा एक्स–रे सेवा बन्द, विरामी तान्न निजीको अफरै अफर
उदयपुर । प्रादेशिक जिल्ला अस्पताल उदयपुरमा एक सातादेखि एक्स–रे सेवा बन्द हुँदा उपचारका लागि आएका बिरामी तथा सेवाग्राहीहरू समस्यामा परेका छन् । अस्पतालमा एक्स–रे सेवा उपलब्ध नहुँदा दुर्घटना तथा हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीहरू निजी अस्पताल वा जिल्लाबाहिरका स्वास्थ्य संस्थामा जान बाध्य भएका हुन् । जिल्लाकै प्रमुख सरकारी स्वास्थ्य संस्था मानिने प्रादेशिक जिल्ला अस्पतालमा एक्स–रे सेवा अवरुद्...

बेलकालाई राष्ट्रिय पर्यटन गन्तव्य बनाउने आधार तयार

बेलकालाई राष्ट्रिय पर्यटन गन्तव्य बनाउने आधार तयार
सुखिलाल चौधरी/ उदयपुर । उदयपुरको बेलका नगरपालिकामा पहिलो पटक आयोजना गरिएको ‘प्रथम बेलका पर्यटन महोत्सव २०८३’ भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ । नयाँ वर्ष २०८३ को स्वागतसँगै वैशाख १ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको महोत्सवले बेलकाको पर्यटन सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउने महत्वपूर्ण अवसर सिर्जना गरेको आयोजकले जनाएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन, स्थानीय स्रोत–साधनको परिचय र धार्मिक तथा प्...

गाईघाटमा नापतौल शिविर चल्दै

गाईघाटमा नापतौल शिविर चल्दै
उदयपुर । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा गाईघाटमा नाप तौल सम्बन्धी शिविर सुरु भएको छ । शिविरमा नेपाल गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सेवा जिल्लामा दिन थालिएको हो । शिविर मंगलबारदेखि गाईघाटमा सुरु भएको जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्र कुमार भगतले बताए । शिविरमा उद्योगी तथा व्यावसायीले आफ्ना नाप तौलका सामग्रीको चेकजाँच, नवीकरण, नयाँ दर्ता गराउन सक्ने भएका छन...

पर्यटकको पर्खाईमा ढुंगामा मादल र डम्फुको आवाज निस्किने पञ्चेश्वर गुफा

पर्यटकको पर्खाईमा ढुंगामा मादल र डम्फुको आवाज निस्किने पञ्चेश्वर गुफा
सुखिलाल चौधरी, उदयपुर । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको हजारौँ वर्ष पुरानो बहुआकृतिको पञ्चेश्वर गुफा ओेझेलमा परेको छ । उचित व्यवस्थापन, संरक्षण र प्रचार प्रसारको अभावमा उदयपुरको त्रियुगा नगरपालिका १४ साउने बजारभन्दा २ किलोमिटर दक्षिण निपाने भीरमा बहुआकृतिसहितको पञ्चेश्वर गुफा ओझेलमा परेको हो । स्थानीयले वहुआकृतिसहितको गुफा दशकअघि फेला परे पनि आवश्यक प्रचार प्रसार र संरक्षणको अभावमा अहिलेसम्म ...

बेलकामा करेन्ट लागेर एक किशोरीको मृत्यु

बेलकामा करेन्ट लागेर एक किशोरीको मृत्यु
उदयपुर-उदयपुरमा करेन्ट लागेर शुक्रबार बिहान एक किशोरीको मृत्यु भएको छ । बेलका नगरपालिका ५ स्थित सन्जिप कार्कीको  १७ वर्षिया छोरी दुर्गा कार्कीको बिहान ८.३० बजे  कुखुराको फर्ममा काम गर्दै गरेको बेला करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान फर्ममा काम गरिरहेको बेला करेन्ट लागेर छटपटाई रहेकोे बेला  आफन्तले देखेर पछि नगर अस्पताल लगेकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ...

बेलकामा समुदाय विपद स्वयंसेवक तालिम सुरु

बेलकामा समुदाय विपद स्वयंसेवक तालिम सुरु
रामपुर- उदयपुरको बेलका नगरपालिकाले विपद जोखिम कम गर्ने उद्देश्यले १८ दिने समुदाय विपद स्वयंसेवक तालिम सुरु गरिएको छ । शुक्रबार बेलका नगर सभाहलमा तालिमको उद्घाटन गरिएको हो । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीको प्रमुख आतिथ्यता र शसस्त्र पहरी बल नेपाल ५ नम्बर गण हेड क्वाटर त्रियुगा उदयपुरका प्रमुख शसस्त्र पहरी उपरीक्षक सुनिल कुमार साहीको अध्यक्षतामा समुदाय विपद स्वयंसेवक तालिमको सुरुवात गरिएक...

उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ६ स्थित लालपत्ताबाट २७ एम्पुल लागुऔषध सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १३ बस्ने अन्दाजी २१ बर्षीय पारस राई रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार राती ७ बजेर २० मिनेटको समयमा प्रहरी चौकी लालपत्ताबाट चेकिङमा खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ आउँदै गरेको ना. १ ज ६८९३ नं. को विङ...

देउसीबाट संकलित रकम विपन्न वर्गको शिक्षा र स्वास्थ्यमा खर्च गरिने कटारी चेम्बर अफ कमर्शको उद्घोष

देउसीबाट संकलित रकम विपन्न वर्गको शिक्षा र स्वास्थ्यमा खर्च गरिने कटारी चेम्बर अफ कमर्शको उद्घोष
उदयपुर । देउसीबाट संकलित रकम विपन्न वर्गको शिक्षा र स्वास्थ्यमा खर्च गरिने कटारी च्याम्बर अफ कमर्स उदयपुरले उद्घोष गरेका छन् । सुकुम्बासी वस्तिका बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा लगानी गर्ने उदेश्यले यस वर्षको सामुहिक देउसी खेलिरहेको थियो । कटारी नगरपालिकाको वडा नम्बर ५ मा रहेको सुकुम्वासी वस्तिबाट देउसी सुरु गरेको च्याम्बरले देउसीबाट संकलित करिव ४५ हजार बढी रकम सुकुम्वासी वस्ति तथा अतिविपन्न स...

नदीजन्य पदार्थ उत्खनन खुलाउन माग गर्दै नेकपा एसले त्रियुगाका मेयरलाई बुझाए ज्ञापनपत्र

नदीजन्य पदार्थ उत्खनन खुलाउन माग गर्दै नेकपा एसले त्रियुगाका मेयरलाई बुझाए ज्ञापनपत्र
उदयपुर । नदीजन्य पदार्थ उत्खनन् खुलाउन माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) त्रियुगा नगर कमिटीले त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतलाई ज्ञापनपत्र बुझाएका छन् । नेकपा एसले शुक्रबार ज्ञापनपत्र बुझाउँदै नदीजन्य पदार्थ उत्खनन रोक्का गरेकोमा फुकुवा गरी मजदुरहरुको गरिखान पाउने अधिकारको संरक्षण गर्न माग गरिएको छ । नेकपा एकीकृत समाजवादीका त्रियुगा नगर कमिटीका कार्यवाहक अध्यक्ष धन...