चाडपर्वका नाममा विकृती मौलायो
उदयपुर । पछिल्लो समयमा चाडपर्वका नाममा भएका विकृति विसंगतिले संस्कृतिलाई नै ओझेलमा पार्न थालेको एक कार्यक्रमका सहभागिहरुले बताएकाछन् ।
नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रसेवक वहुउदेश्यीय सहकारी संस्था उदयपुरले सोमबार दशै, तिहार र छैठ पर्वको अवसरमा संयुक्तरुपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । उनीहरुले पर्व, संस्कृतिलाई परिमार्जन गर्ने नाममा इतिहास नै...












