उदयपुरमा पिङ खेल्दा बेरिएर बालकको मृत्यु
उदयपुर । उदयपुरका एक बालकको पिङ खेल्ने क्रममा मृत्यु भएको छ । आप्mनै घरको दलानमा केटाकेटी खेल्न लगाइएको सारीको पिङ खेल्दाखेल्दै अल्झिएर पासो लाग्दा जिल्लाको रौतामाई गाउँपालिका ८ पाँबुका १२ वर्षीय शेरबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अभिभावक मेलापात गएका बेला एक्लै घरमा पिङ खेल्दै गरेका मगरको सारी अल्झेर घाँटीमा बेरिएपछि पासो लागेर मृत्यु भएको मृतकका बाबु टेकबहादुरलाई उद्धृत गर्दै ज...












