उदयपुरमा टिपर दुर्घटनामा २ जनाको मृत्यु, एक जना गम्भिर घाइते

उदयपुरमा टिपर दुर्घटनामा २ जनाको मृत्यु, एक जना गम्भिर घाइते
उदयपुर - उदयपुरको सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी नगरपालिका ८ कुरिङभञ्ज्याङमा मंगलबार विहान १० बजेको समयमा सिमेन्ट बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । कटारीबाट घुर्मीतर्फ जाँदै गरेको बा. ४ ख ५६७१ नम्बरको टिपर साइड दिने क्रममा आफै अनियन्त्रित भई सडक भन्दा ५० मिटर तल खसी दुर्घटना हुँदा टिपरमा सवार दुई जनाको घटना स्थलमै मृत्यु भएको छ भने एक जना गम्भ...

लहानमा ९० केजी गाँजा सहित एम्बुलेन्स प्रहरी नियन्त्रणमा

लहानमा ९० केजी गाँजा सहित एम्बुलेन्स प्रहरी नियन्त्रणमा
लहान । सिरहाको लाहान प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजा सहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोप्य सूचनाको आधारमा को १ च ७५७७ नम्बरको एम्बुलेन्सलाई खानतलासी गर्दा प्रतिबन्धित लागू औषध ९० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको हो । प्रहरीले अहिले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरि कार्यालय लाहानका डिएसपी कुमार मैनालीको कमाण्ड खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध...

फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा स्थानीय नेताविरुद्ध उजुरी

फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा स्थानीय नेताविरुद्ध उजुरी
काठमाडौँ — फोहोर बोकेको गाडी पार्किङ गरेर राखिएको स्थानमा तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सत्तारुढ दलका स्थानी नेताहरुविरुद्ध जाहेरी दर्ता भएको छ । नेपाली कांग्रेस धुनीबेंसी नगरपालिका- १ का वडा सभापति पूर्ण सिंह तामाङ, माओवादी केन्द्र वडा कमिटी अध्यक्ष विष्णु तामाङ र नेकपा एसका वडा कमिटी अध्यक्ष भिषण धितालगायतविरुद्ध उजुरी परेको हो । उनीहरूविरुद्ध तोडफोड गरेक...

संघीय निजामती सहित सरकारी सेवाका १० प्रतिशत कर्मचारी कटौती हुँदै

संघीय निजामती सहित सरकारी सेवाका १० प्रतिशत कर्मचारी कटौती हुँदै
काठमाडौँ । सरकारले १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालयलाई परिपत्र गर्दै दरबन्दी संरचनामा कम्तीमा १० प्रतिशत कटौती गर्ने गरी आवश्यक खाका १५ दिन भित्र मन्त्रालयमा पठाउन भनेसँगै हालको दरबन्दीमा कम्तीमा पनि १० प्रतिशत कटौती हुनेछ । ‘आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यअनुसार नै दरबन्दी कटौती गरिन लागेको मन्त्रालयले जनाएको छ ।...

सामाजिक सञ्जालले दिनदिनै समाज तोड्दै : एसपी फुयाल

सामाजिक सञ्जालले दिनदिनै समाज तोड्दै : एसपी फुयाल
उदयपुर - उदयपुरका नयाँ प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले समाजमा शान्ति सुरक्षा कायम गर्न सबैपक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । ३ दिनअघि मात्र उदयपुरको सुरक्षा कमाण्ड समाल्न आईपुगेका फुयालले मंगलबार पत्रकारहरुसँग सात्क्षात्कार गर्दै समाजमा अमनचयन कायम गर्न, शान्ति सुरक्षा स्थापना गर्न सरोकारवाला सबै पक्षहरु एकमत हुनुपर्ने बताए । पछिल्लो समय आपराधिक गतिबिधि बढाउन लागूऔषध र सामाजिक सञ्...

कटारीमा सामुदायिक वन स्थापना दिवस मनाइयो

कटारीमा सामुदायिक वन स्थापना दिवस मनाइयो
कटारी । समृद्धिका लागि सामुदायिक वन उत्पादन र उत्पादकत्वमा योगदान भन्ने मुल नाराका साथ उदयपुरको कटारीमा सामुदायिक वन स्थापना दिवस मनाइएको छ। २७ औं सामुदायिक वन उपभोक्ता दिवसको अवसर पारेर उदयपुरको कटारीमा अन्तर्कृया र बृक्षारोपणको कार्यक्रम गरिएको छ । सामुदायिक वन उपभोक्ता समूहमा विभिन्न जातका बिरुवा रोपेर आफ्नो स्थापना दिवस मनाएको हो ।कार्यक्रममा बोल्दै कटारी ३ का वडाअध्क्ष पुष्कर खड्काले उदयपुरको...

लिम्चुङबुङमा जेसिवी पन्ध्र सय मिटर तल खस्यो

लिम्चुङबुङमा जेसिवी पन्ध्र सय मिटर तल खस्यो
बाराहा । लिम्चुङबुङ गाउँपालिकामा लोख्रिम भिरबाट जेसिवी पन्ध्र सय मिटर तल खसेर क्षति भएको छ । लिम्चुङबुङ गाउँपालिका वडा नं. ५ जातेबाट अवरुद्ध सडक खुलाउन सोही पालिकाको वडा नं. ३ बाराहा तर्फ जाँदै गरेको प्रदेश २–०२–००१ क ०२३८ नम्बरको जेसिवी वडा नं. ५ को लोख्रिम भिर भन्दा माथिल्लो मोडबाट अनियन्त्रित भई खसेर क्षति भएको इलाका प्रहरी कार्यालय लिम्चुङबुङले जनाएको छ । जेसिवी भिरबाट खस्दा कुनै मानवीय क्षति ...

उदयपुरमा चट्याङले मरे पाँच चौपाया

उदयपुरमा चट्याङले मरे पाँच चौपाया
उदयपुर - उदयपुरको जिल्लाको बिकट पहाडी लिमचुङबुङ गाउँपालिका ३ बाराहा निसन्टारमा चट्याङको झट्काले एक स्थानीयको पाँच वटा चौपाया (गाई बस्तु) मरेका छन् । शनिबार राति ९ः३० बजेजस्तो समयमा वर्षासँगै परेको चट्याङको झट्काले स्थानीय मदनबहादुर कार्कीका गाई गोरुको ज्यान गएको हो । चट्याङले गोठमा बाँधेर राखिएका तीन वटा गोरु र दुई वटा माउ गाई ठाउँका ठाउँ मरेको पीडित कार्कीलाई उद्धृत गर्दै वडाध्यक्ष गुरुमणि कुमाइ...

सप्तकोशीको वितण्डा, ज्यान जोगाउन घरबार छोडे (फोटो फिचर)

सप्तकोशीको वितण्डा, ज्यान जोगाउन घरबार छोडे (फोटो फिचर)
उदयपुर । सप्तकोशी नदीको वितण्डाले उदयपुरको बेलका नगरपालिकाका बाढी पीडितहरुले धमाधम घर छाड्न थालेका छन् । वेलका नगरपालिकाका २० हजार नागरिक जोखिममा परेका छन् । कोशीले धार परिवर्तन गरेर बेलका नगरपालिकातर्फ पसेको छ । वेलकाका वडा नम्बर १, २, ८ र ९ उच्च जोखिममा छन् । महत्वपूण केही सरसामाग्री र वालबच्चाहरु लिएर स्थानीयहरु सुरक्षित स्थान तर्फ जान लागेका छन् । नगरपालिकाले रामपुरका केही विद्यालय वा सुरक...

कोशी श्रीलंका टप्पुको बस्ती तर्फ छिर्यो

कोशी श्रीलंका टप्पुको बस्ती तर्फ छिर्यो
रामपुर - पहाडी जिल्लाहरूमा परेको निरन्तर वर्षाका कारण सप्तकोसी नदी कटान र ओभरफ्लो भई उदयपुरको बेलका नगरपालिका ८ डुम्रीबोटे नजिकै नदी बस्तीतर्फ छिरेको छ । सप्तकोसी नदीको बाढी नदीभन्दा बाहिर आए पछि श्रीलंका टप्पु तर्फ ओभरफ्लो छिरेको बेलका नगरपालिकाका उपमेयर जिरा राईले बताईन् । उनका अनुसार भारत सरकारले कोशी नियन्त्रणको लागि लगाएको त्रिकुटी समेत बगाएर कोशीको ओभारफ्लो टप्पु तिर छिरेको छ । ठुलै बाढी नछ...