उदयपुरमा बसको ठक्करबाट बाबु छोरा घाईते
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेमा विहिबार भएको सवारी दुर्घटनामा दुई जना घाईते भएको छ । गाईघाट आउँदै गरेको बा ४ ख ६०९३ नं को बस र गाईघाटबाट जाँदै गरेको प्रदेश नं.१००५–००१ प. २९८३ नं को मोटर साईकल एक आपसमा ठक्कर खाँदा मोटर साईकल चालक छोरा र पछाडी सवार बाबु गम्भिर घाइते भएका छन् ।
घाईते हुनेहरुमा त्रियुगा नगरपालिका १५ रानिबासका २५ बर्षिय गोविन्द खड्का र पछाडी सवार निजकै बुवा ६० बर्षिय ...













