उदयपुरमा मोटर साईकल दुर्घटनामा एकको मृत्यु
उदयपुर । उदयपुरमा शनिवार साँझ भएको मोटरसाईकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी त्रियुगा नगरपालिका ३ का ३२ बर्षिय शान्ति राम राईको मृत्यु भएको हो ।
गाईघाटबाट घर तर्फ आउँदै गरेको प्रदेश १–०५–००१ प ३७१४ नम्बरको राई सवार मोटरसाईकल त्रियुगा पुल नजिकै लच्काको पोलमा ठोक्किदा दुर्घटना हुन पुगेको थियो । दुर्घटनामा परी घाईते राईको उपचारका लागि जिल्ला हस्पिटल पुराए पनि साढे ६ बजे डाक्टरल...












