त्रियुगा नगरपालिकाका मेयर सहित ६ जना नेकपा एकिकृत समाजवादीमा सनाखत, सोमबार अझै थपिने
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी सहित ६ जनाले नेकपा एकिकृत समाजवादी रोज्दै आइतबार सनाखत गरेका छन् । जिल्ला निर्वाचन कार्यालयमै उपस्थित भएर उनीहरुले सनाखत गरेका हुन् । यसअघि नेता बलदेव चौधरी पहिल्यै समाजवादी पार्टीको केन्द्रीय सदस्यमाा खुलिसक्नुभएको छ ।
यस्तै त्रियुगा नगरपालिका ३ का वडाध्यक्ष अवधेश प्रसाद चौधरीले पनि एमाले परित्याग गरी आजैदेखि नेकपा एकिृत समाजवादी पार्टीमा ...













