त्रियुगा उद्योग वाणिज्य संघको मुद्दालाई निरन्तरता, अर्को पेशी कहिले ?
उदयपुर । २०७८ असार २८ गते त्रियुगा उद्योग वाणिज्य संघका उपाध्यक्ष रमेश रसाइली समूहले विधान विपरित बैठकबाट अध्यक्ष गजेन्द्र कुमार भगतलाई कारबाही गरि साधारण सदस्यबाट समेत निलम्बन गरेको निर्णय अहिले संघ नै खारेजीको अवस्थामा पुगेको छ । त्रियुगा उद्योग वाणिज्य संघका उपाध्यक्ष रमेश विश्वकर्मा र निर्वतमान महासचिव चुडामणि कार्कीको रिट माथि उच्च अदालत विराटनगरले छुट्टाछुट्टै आदेश गरेको छ ।
जिल्ला प्रशासन ...













