उदयपुरगढीमा दुई दिवसीय पशुपंक्षी पालन तथा रोग नियन्त्रण सम्बन्धि तालिम सम्पन्न
उदयपुर । उदयपुरगढी गाउँपालिका वडा नं. १ मा दुई दिने व्यवसायी पशुपंछी पालन तथा पशुमा लाग्ने रोग नियन्त्रण सम्बन्धि तालिम सम्पन्न भएको छ । उदयपुरगढी गाउँपालिका पशु पंक्षी विकास शाखाको आयोजनामा दुई दिने व्यवसायी पशुपंछी पालन तथा रोग नियन्त्रण सम्बन्धि तालिम सम्पन्न भएको हो ।
तालिममा १७ महिला र १३ पुरुष गरी ३० जनाको सक्रिय सहभागिता रहेको पशुपंक्षी विकास शाखा प्रमुख शेखर कार्कीले जानकारी दिए । उनका अन...













