पत्रकार महासंघले २५ गते दिउँसै लालटिन बाल्ने
काठमाडौं । मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोनरत नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । महासंघले ‘प्रेस स्वतन्त्रतासभा’ देखि दिउँसै लालटिन बाल्ने र देशव्यापी सिटी जुलुश गर्ने लगायतका आदोलन तय गरेको छ ।
महासंघले असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर संकलन गर्ने भएको छ । त्यसरी संकलन गरेको हस्ताक्षर ६ गते जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री कार्यालयमा पठाइने म...













