सुनकोशी नदीमा बगेर १२ वर्षिय बालकको मृत्यु
उदयपुर । सुनकोशी नदीमा बगेर एक १२ वािर्षय बालकको मृत्यु भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ३ का नबिन राईको छोरा १२ बर्षीय बिजय राईको सुनकोशी नदी तर्ने क्रममा नदीले बगाएर मृत्यु भएको छ । आफ्ना नातेदार उदयपुरको रुपाटार गाउँपालिका ५ खुमल्टार स्थित सैन बहादुर राईको घरमा गएको र शनिबार बिहान ९ बजेको समयमा घर फर्कने भनी हिडेका बालक बाटोमा पर्ने सुनकोशी नदी तर्ने क्रममा नदीले बगाई बेपत्ता भएको जिल्ल...













