गाईघाट बजारमा विषादीयुक्त आँप छ्याप छ्याप्ती
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा विषादीयुक्त (कारबाइड) प्रयोग गरेको आँप छ्यापछ्याप्ती पाईरहेको छ । गाईघाट बजारमा स्थानीय र भारतीय आँपलाई कारबाइड प्रगोग गरेको विषादीयुक्त आँच छ्यापछ्याप्ती पाएपनि सरोकारवाला निकायहरु मौन रहेको उपभोक्ताहरु बताउँछनन् ।
गत वर्षको तुलनामा उदयपुर, सिरहा र सप्तरीमा आँपको उत्पादनमा कमी भएकोले केही व्यवसायीहरुले भारतीय आँप ल्याउने गरेको उपभोक्ताहरुको गुनासो रहेको छ । आँ...













