बेलका नगरपालिकामा अशोक कार्कीले हटाए ३४ जना कर्मचारी (नामावली सहित)

बेलका नगरपालिकामा अशोक कार्कीले हटाए ३४ जना कर्मचारी (नामावली सहित)
रामपुर । बेलका नगरपालिकाले करार र ज्यालादारी ३४ कर्मचारी सेवाबाट हटाईएको छ । काग्रेस नेता अशोक कार्की नगरप्रमुख भएको २ महिना नपुग्दै करार कर्मचारीलाई हटाएका हुन । असार मसान्त सम्म म्याद रहेका ४७ कर्मचारीहरु मध्ये ३४ जनाको म्याद थप नगरिएको हो । बाँकीले भने १३ जनाले स्वेच्छिक रुपमा राजिनामा दिएका छन । राजिनामा दिनेहरुमा पशु विज्ञ पुष्प बुढाथोकी, कृषी ईन्जिनियर बुद्धि तिम्सिना, ईन्जिनियर विनयराज कार्...

त्रियुगा नगरपालिकाका करारको कर्मचारीलाई नहटाउन नेकपा एसको माग

त्रियुगा नगरपालिकाका करारको कर्मचारीलाई नहटाउन नेकपा एसको माग
उदयपुर । त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतको मेयर स्तरीय निर्णयबाट ५९ जना कर्मचारीको करार म्याद थप नगरेको प्रति नेकपा एकीकृत समाजवादी त्रियुगा नगर कमिटीले ध्यानकर्षण गराईएको छ । त्रियुगा नगर कमिटी अध्यक्ष जनार्दन रेग्मीले एक विज्ञप्ती निकाल्दै असार ३१ गते मेयर स्तरीय निर्णय भनी ५९ जना श्रमजिवि कर्मचारी र तिनिहरुका आश्रित परिवारको रोजी रोटि शिक्षा दिक्षा समेत प्रभावपर्ने गरी गरिएको एक...

त्रियुगा नगरपालिकाबाट निष्काशित कर्मचारीहरु आन्दोलित

त्रियुगा नगरपालिकाबाट निष्काशित कर्मचारीहरु आन्दोलित
उदयपुर । त्रियुगा नगरपालिकाबाट निष्काशित कर्मचारीहरु आन्दोलित भएकोा छ । त्रियुगा नगरपालिकाले एक सूचना मार्फत श्रावण १ गतेबाट लागू हुने गरी ५९ जना करार तथा ज्यालादारीमा काम गर्ने कर्मचारी निष्काशन गरेको छ । त्रियुगा नगरपालिकाको कार्यपालिकाको वैठक भित्रका कुनै पनि जनप्रतिनिधिसंग छलफल नै नगरी ५९ जना कर्मचारीहरुलाई कुनै जानकारी विना के कति कारणले गर्दा म्याद थप नहुने सम्मको कारण समेत नखुलाई हामीला...

त्रियुगाका मेयर बसन्त बस्नेतले ५९ जना कर्मचारी हटाए (नामावलीसहित)

त्रियुगाका मेयर बसन्त बस्नेतले ५९ जना कर्मचारी हटाए (नामावलीसहित)
उदयपुर । उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिकाले अघिल्लो स्थानीय सरकारले नियुक्त गरेका करारका कर्मचारीलाई हटाएको छ । मेयर बसन्त बस्नेले ५९ जना पालिका मातहतका करारका कर्मचारी हटाएको हो । त्रियुगा नगरपालिकाको चालु खर्चको व्ययभारलाई कम गर्नका लागि भन्दै नगरका विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको करार अवधी नथप्ने निर्णय गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम ढकालले एक सूचना जारी गरेको छ । सूचन...

उदयपुरका कुन स्थानिय तहमा कति बेरुजु ? कटारीमा सवैभन्दा बढी, उदयपुरगढीमा घट्यो बेरुजु

उदयपुरका कुन स्थानिय तहमा कति बेरुजु ? कटारीमा सवैभन्दा बढी, उदयपुरगढीमा घट्यो बेरुजु
उदयपुर । महालेखा परिक्षकले उदयपुरका स्थानीय तह बेरुजुले थलिएको देखाएको छ । बुधबार सार्वजनिक महालेखा परिक्षकको ५९ औं वार्षिक प्रतिवेदन २०७९ का अनुसार जिल्लाका ८ स्थानीय तहमा २९ करोड ८२ लाख २० हजार बेरुजु थपिएको छ । महालेखाका अनुसार आर्थिक वर्ष २०७७/०७८ उदयपुरमा सवैभन्दा बढि कटारी नगरपालिकाको बेरुजु देखिएको छ भने सबै भन्दा कम उदयपुरगढी गाउँपालिकाको बेरुजु देखिएकोे छ । बेरुजु भन्नाले रुजु हुन नसके...

कटारी बोलेरो दुर्घटनाका थप एक घाईतेको मृत्यु, ज्यान जानेको संख्या दुई पुग्यो

कटारी बोलेरो दुर्घटनाका थप एक घाईतेको मृत्यु, ज्यान जानेको संख्या दुई पुग्यो
कटारी - उदयपुरको कटारी बजारबाट मयंखु जाँदै गरेको बोलेरो दुर्घटनामा परि घाईते भएका थप एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो कटारी नगरपालिका १३ मयंखु जाने क्रममा कटारी–४ अड्डा कुनामा प्र.२–०१–००१ च ०२४३ नम्बरको बोलेरो दुर्घटना हुँदा ९ जना घाइते मध्ये थप एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४५ वर्षिय उर्मिला मल्ल ठकुरी रहेकी छिन् । ठकुरीको शुक्रबार उपचारका क्रममा धरानस्थित विपी कोइराला मेमोरियर ...

उदयपुरमा बोलेरो दुर्घटनामा विष्णु राउतको मृत्यु, ९ जनाको उपचार हुँदै

उदयपुरमा बोलेरो दुर्घटनामा विष्णु राउतको मृत्यु, ९ जनाको उपचार हुँदै
गाईघाट । उदयपुरको कटारी बजारबाट मयंखु जाँदै गरेको बोलेरो दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो कटारी नगरपालिका १३ मयंखु जाने क्रममा कटारी–४ अड्डा कुनामा प्र.२–०१–००१ च ०२४३ नम्बरको बोलेरो दुर्घटना हुँदा १० जना घाइते मध्ये एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कटारी नगरपालिका १३ का २० वर्षिय बिष्णु राउत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । गम्भिर घाइते राउतको बि...

संघीय निजामति ऐन तत्काल जारी गर्न माग गर्दै सिडिओ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

संघीय निजामति ऐन तत्काल जारी गर्न माग गर्दै सिडिओ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
उदयपुर । संघीय निजामति ऐन तत्काल जारी गर्न माग गर्दै उदयपुरका कर्मचारी संघ संगठनले सोमाबर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । संघीयता जारी भएको यतिका वर्ष बिति सक्दासम्म ऐन जारी नगरेको भन्दै आन्दोलित निजामति कर्मचारी संघ संगठनले दबाब स्वरुप ज्ञापनपत्र बुझाएका हुन् । जिल्लामा कार्यरत बिभिन्न कर्मचारी संघ संगठनका प्रतिनिधिहरुको सामुहिक टोलीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई सोम...

उदयपुरमा बोका निल्दै गरेको दुर्लभ अजिंगर भेटियो (फोटो फिचरसहित)

उदयपुरमा बोका निल्दै गरेको दुर्लभ अजिंगर भेटियो (फोटो फिचरसहित)
उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिका – ५ सुन्दरपुरस्थित एक सामुदायिक वन क्षेत्रमा आइतबार साँझ एउटा दुर्लभ अजिंगर बोका निल्दै गरेको अवस्थामा फेला परेको छ । सगरमाथा सामुदायिक वन क्षेत्रमा चर्दै गरेको करिब ८ किलोग्रामको बोका अजिंगरले निल्दै गरेको अवस्थामा भेटिएको छ । जंगल चर्न गएको स्थानीय कृष्ण दाहालको बोका अजिंगरले खाँदै गरेको अवस्थामा भेटिएको प्रत्यक्षदर्शी खेमराज धमलाले बताए । अजिंगरले बोका ख...

उदयपुरको गाईघाटमा पसल अनुगमन गरेको भन्दै व्यपारीहरुद्वारा बजार बन्द

उदयपुरको गाईघाटमा पसल अनुगमन गरेको भन्दै व्यपारीहरुद्वारा बजार बन्द
उदयपुर । गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले शुक्रबार त्रियुगा नगरपालिका गाईघाटको दुई वटा सुनचाँदी पसलमा अनुगमन गर्दा व्यवसायीहरुले बजार बन्द गराएका थिए । सुन जोख्ने ढक, तराजु, काँटाको अवस्था के कस्तो छ ? नविकरण गरेको छ वा छैन लगायत विषयमा अनुगमन गरेकोमा गाईघाटका सुनचाँदी पसल सहित पसलहरु बजार बन्द गरेर नापतौल र जिल्ला प्रशासन कार्यालय विरुद्ध नाराबाजी सहित बिरोधमा उत्रिएका छन् । विराटनगर गुणस...