बरुवा क्याम्पसको पुस्तकालय भवन शिलान्यास, शिक्षा विद्यार्थीको अभिरुची अनुसार हुनुपर्ने : मन्त्री राई

बरुवा क्याम्पसको पुस्तकालय भवन शिलान्यास, शिक्षा विद्यार्थीको अभिरुची अनुसार हुनुपर्ने : मन्त्री राई
उदयपुर । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री राजन राईले शिक्षा विद्यार्थीको अभिरुची अनुसार हुनु पर्ने बताएका छन् । बुधबार बरुवा क्याम्पसको पुस्तकालय भवनको शिलान्यास कार्यक्रममा प्रमुख अतिथि राईले सो कुरा बताएका हुन् । प्रदेश नं.१ सामाजिक विकास मन्त्रालयको २० लाख सहयोगमा पुस्तकालय भवन निर्माण हुने भएको छ । उनले घोकन्ते विद्या भन्दा व्यवहारिक, प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताएका हुन् ।...

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि उदयपुरमा ३९ विद्यालय छनौट (नामावली सहित)

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि उदयपुरमा ३९ विद्यालय छनौट (नामावली सहित)
उदयपुर - सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका तीन हजार ४७५ सार्वजनिक विद्यालय छनोट गरेको मध्ये उदयपुरबाट ३९ वटा विद्यालय परेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ११ वटा कम विद्यालय छनौटमा परेको छ । छानिएकामध्ये चारकोठे भवन ११, दुई कोठे भवन ११, आइसिटी ल्याब व्यवस्थापन १७ वटा विद्यालय परेको छ । सरकारले चारकोठे भवन निर्माणका...

उदयपुरका सामुदायिक विद्यालय एक हप्ता बन्द हुने (विज्ञप्ती सहित)

उदयपुरका सामुदायिक विद्यालय एक हप्ता बन्द हुने (विज्ञप्ती सहित)
उदयपुर – नेपाल विद्यालय कर्मचारी परिषद उदयपुरले एक विज्ञप्ती मार्फत जिल्लाका सामुदायिक विद्यालयहरु एक हप्ता बन्द गर्ने घोषणा गरेको छ । नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला कार्य समिति उदयपुरको शुक्रबार बसेको बैठकले यही भदौं १२ गतेदेखि १८ गतेसम्म एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरेको हो । सरकारले माग सम्बोधन नगरेको भन्दै यही भदौ १२ गतेदेखि १८ गतेसम्म उदयपुर सहित देशभरका सामुदायिक बन्द गर्ने ...

चौदण्डीगढीका मेयरका उम्मेद्वार नरेन्द्र राउत (कमल) ले गरेका सम्झना योग्य एक दर्जन बढी सामाजिक कामहरु

चौदण्डीगढीका मेयरका उम्मेद्वार नरेन्द्र राउत (कमल) ले गरेका सम्झना योग्य एक दर्जन बढी सामाजिक कामहरु
उदयपुर । समाजिक सेवा गर्नेलाई मेयर, उपमेयर र वडाध्यक्ष कै पद चाहिँदैन् । सामाजिक सेवा गर्नेलाई मन भए पुग्छ । यिनै सामाजिक सेवामा दिलोज्यानले सहयोगी मनका धनी मध्येका हुन् नरेन्द्र कुमार राउत (कमल) । उनले आफुले कमाएको आम्दानीको केहि प्रतिशत सामाजिक क्षेत्रमा खर्च गर्ने गरेको छ । पारिवारि आय स्रोतले खान लगाउन पुग्ने र व्यवसायमा भएको नाफाबाट केही रकम सामाजिक सेवामा खर्च गर्ने गरेको छ । उनले अव चौदण्डी...

स्ट्याण्डर्ड भिजन एकेडेमीमा निःशुल्क दन्त शिविर सम्पन्न

स्ट्याण्डर्ड भिजन एकेडेमीमा निःशुल्क दन्त शिविर सम्पन्न
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडा स्थित स्ट्याण्डर्ड भिजन एकेडेमीमा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । स्ट्याण्डर्ड भिजन एकेडेमीको आयोजनामा बिषहारा मल्टिस्पेशालिटी डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा निःशुल्क दन्त शिविर संचालन भएको हो । शिविरमा १ सय ५० बढी विद्यार्थी र १५ जना अभिभावकको दन्त परीक्षण गरिएको एकेडेमीका संचालक नवराज सिंह ठकुरीले जानकारी दिए । संचालक ठकुरीका अनुसार विभिन्...

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि उदयपुरमा ५० विद्यालय छनौट (नामावलीसहित)

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि उदयपुरमा ५० विद्यालय छनौट (नामावलीसहित)
उदयपुर । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट गरेको मध्ये उदयपुरबाट ५० वटा विद्यालय परेको छ । छानिएकामध्ये चारकोठे भवन १४ , दुई कोठे भवन १३, आइसिटी ल्याब व्यवस्थापन २२ र नयाँ प्राविधिक विद्यालय स्थापना एक वटा परेको छ । सरकारले चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय रु ३६ लाख, दुईकोठे भवन निर्मा...

लोपोन्मुख सालकको संरक्षणमा जुटे विद्यार्थी

लोपोन्मुख सालकको संरक्षणमा जुटे विद्यार्थी
कटारी । उदयपुरमा लोपोन्मुख सालकको संरक्षणमा प्राकृतिक स्रोत व्यवस्थापन कलेजका विद्यार्थीहरु जुटेका छन् । बन्यजन्तु संरक्षण समाज कटारी उदयपुरमा आवद्ध विद्यार्थीहरुले शनिबार अन्र्तराष्ट्रिय सालक दिवश १९ फेब्रुअरीको अवसर पारेर कटारीमा जनचेतनामूलक कार्यक्रम समेत सम्पन्न गरेका छन् । विश्वमा ८ प्रजातिको सालकहरु पाईने र त्यसमा नेपालमा दुई प्रकार तामे र कालो जातको सालक पाईन्छ । बन्यजन्तु संरक्षण समाज कटा...

डा. गोविन्द केसी मेडिकल कलेज स्थापनाको बारेमा अध्ययन गर्न गाईघाटमा

डा. गोविन्द केसी मेडिकल कलेज स्थापनाको बारेमा अध्ययन गर्न गाईघाटमा
गाईघाट । स्वास्थ्य शिक्षा सुधारको माग राखेर अनसन बसेर चर्चित भएका डाक्टर गोविन्द केसी उदयपुरमा आउनु भएको छ । उदयपुरमा मेडिकल कलेज स्थापना गर्नका लागि सरकारले गरेको प्रयासहरुको बारेमा अध्ययन गर्न डा केसी उदयपुर आउनु भएको हो । डा केसी र नेपाल सरकार विच प्रदेश नम्बर १ को उदयपुर र ईलाममा मेडिकल कलेज स्थापन गर्ने सम्झौता भएको थियो । सरकारले आफू सँग गरेका सम्झौता अनुरुप मेडिकल कलेज स्थापना गर्नका लाग...

उदयपुरका राहत शिक्षक आन्दोलित

उदयपुरका राहत शिक्षक आन्दोलित
उदयपुर । उदयपुरका राहत शिक्षकहरु आन्दोलित भएका छन् । शिक्षा सेवा आयोगले हालै गरेको विज्ञापनमा उमेर हदका कारण राहत शिक्षकहरु परीक्षामा सामेल हुन नपाउने भएपछि उनीहरु आन्दोलित भएका हुन् । नेपाल राहत शिक्षक जिल्ला कार्य समिति उदयपुर र शैक्षिक घटकहरुले एक विज्ञप्तीमार्फत उमेर हद पार गरेकाहरुलाई पनि शिक्षा सेवा आयोगको परीक्षामा सामेल हुन पाउनु पर्ने भन्दै आन्दोलित भएका हुन् । नेपला राहत शिक्षक जिल...

त्रियुगा नगरपालिकाको विधालयहरू बन्द नहुने

त्रियुगा नगरपालिकाको विधालयहरू बन्द नहुने
उदयपुर । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले मंगलबारदेखि माघ १५ गतेसम्म देशभरिका विद्यालयहरु बन्द गर्ने निर्णय गरे पनि उदयपुरको त्रियुगा नगरका विद्यालयहरु भने बन्द नहुने भएको छ । यसअघि कोरोना संक्रमणको हटस्पट बनेको त्रियुगा नगरपालिकाले अहिले त्रियुगामा कोरोना संक्रमणको स्थिति नियन्त्रणमै रहेकाले विद्यालयहरु बन्द नगर्ने जनाएको छ। त्रियुगा नगरपालिकामा अहिलेसम्म कोरोना संक्रमणको स्थिति नियन्त्रणममै ...