उदयपुरको सेनाको व्यारेकमा थप ६ जनालाई करेन्टाइनमा राखियो

उदयपुरको सेनाको व्यारेकमा थप ६ जनालाई करेन्टाइनमा राखियो
उदयपुर । नेपाली सेनाको १८ नम्बर बाहिनी अन्तरगत रणशार्दुल गणको उदयपुरको कटारी नगरपालिका १ स्थित बेलस्रोत व्यारेकमा कटारी नगरपालिका १ बेलस्रोत स्थित नेपाली सेनाको रणशार्दुल गणको ब्यारेकमा बिहिबार थप ६ जनालाई करेन्टाइनमा राखिएको छ । रोजगारको शिलशिलामा झापा नाका हुदै भारतको शिलगुढीबाट आएका लिम्चुङबुङ गाउँपालिका ४ का ३ जना र त्रियुगा नगरपालिका १५ का २ जना र त्रियुगा नगरापालिका ७ का १ जना गरी तीन पुरुष...

यस्तो छ, चौदण्डीगढी नगर सरकारको कोरानो संक्रमण रोकथामको तयारी

यस्तो छ, चौदण्डीगढी नगर सरकारको कोरानो संक्रमण रोकथामको तयारी
उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिकाको नोवेल कोरोना भाइरसको संक्रमण फैलिनबाट रोकथामको तयारी तिव्र छ । नगरपालिकाले विदेशबाट आएकाहरुको लागि होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै विरामीको लक्षण देखिएमा नजिकको क्वारेन्टाइन वा आइसोलेशनमा राख्नको लागि तयारी करिव करिव पुरा गरेको छ । चौदण्डीगढी नगरपालिकाले वडा नं. ४ को नारद आदर्श क्याम्पस बसहामा ४ वटा, वडा नं. ५ को स्वास्थ्य चौकी भवनमा २ वटा, वडा नं. ६ ...

विश्वमा कोरोनाको कहर : २१ हजार १९१ को मृत्यु, १९८ देशमा संक्रमण

विश्वमा कोरोनाको कहर : २१ हजार १९१ को मृत्यु, १९८ देशमा संक्रमण
काठमाडौं– विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १९८ देशमा पुगेको छ । फैलँदो संक्रमणसहित मृतकको संख्या पनि बढिरहेको छ । अहिलेसम्म कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार १ सय ९१ पुगेको छ । त्यस्तै ४ लाख ६८ हजार ६ सय ६६ जनामा संक्रमण भएको पुष्टि भएको छ । कोरोनाको संक्रमण भएकामध्ये १ लाख १४ हजार २ सय १८ जनाले स्वास्थ्यलाभ लिएर फर्किएका छन् । संक्रमणदर घटेक...

कोरोना संक्रमित युवतीसँगै आएको उदयपुरका थप एक जना सेल्फ क्वारेन्टाइनमा

कोरोना संक्रमित युवतीसँगै आएको उदयपुरका थप एक जना सेल्फ क्वारेन्टाइनमा
उदयपुर । कोरोना संक्रमित १९ वर्षिय युवतीसँगै विमानमा आएका लिम्चुङबुङ गाउँपालिका ३ का दिपबहादुर मगर सेल्फ क्वारेन्टाइनमा रहेका छन् । कतारबाट क्यूआर ६५२ नम्बरको जहाजबाट आएकी एक युवतीमा कोरोना संक्रमित देखिएपछि सोधी खोजी गर्ने क्रममा अर्का युवा फेला परेका हुन् । उनी पनि आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बसेकाको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरबहादुर बुढामगरले जनाएको छ । यो सँगै कतारको क्यूआर ६५...

भारतबाट आएका एक जनामा ज्वरो निको नभएपछि आइसोलेसनमा उपचार हुँदै

भारतबाट आएका एक जनामा ज्वरो निको नभएपछि आइसोलेसनमा उपचार हुँदै
उदयपुर । उदयपुरको कटारी नगरपालिका स्थित कटारी अस्पतालमा भारतको विभिन्न ठाउँबाट आएकाहरुलाई हेल्थ चेकअप गरेको छ । भारतको सिलिगुडीबाट काकडभिट्ठा हुँदै ताप्ली गाउँपालिका २१ जना मध्ये १ जनामा ज्वरो निको नभएपछि कारोनाको आशंकामा कटारी अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार भईरहेको छ । भारतबाट आएका २१ जनालाई कटारी अस्पतालमा स्वास्थ्य परिक्षण ताप्ली गाउँपालिका ४ का कृतिमान मग्रातीलाई आइसोलेसनमा उपचार...

कोरोना संक्रमित युवक एयर अरेबियाबाट शारजहाँ हुँदै काठमाडौँ आए

कोरोना संक्रमित युवक एयर अरेबियाबाट शारजहाँ हुँदै काठमाडौँ आए
काठमाडौँ । कोरोना भाइरस संक्रमण पुष्टि भएका धादिङका युवक दुबईबाट शारजहाँ हुँदै काठमाडौँ आएको खुलेको छ । यद्यपि स्वास्थ्यमन्त्री भानुभक्त आचार्यले लाइभ प्रेस ब्रिफिङमा संक्रमित युवक कतारबाट आएको भनी जानकारी गराएका थिए । उनी शारजहाँबाट एयर अरेबियाको जहाज चढेर काठमाडौँ आएका थिए । ३२ वर्षीय युवकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती युवा एयर अरेबियाको जहाजबाट काठम...

कोरोना संक्रमणमा प्रयोग गरिएको औषधि निर्यातमा भारतको रोक

कोरोना संक्रमणमा प्रयोग गरिएको औषधि निर्यातमा भारतको रोक
काठमाडौं । कारोना संक्रमणमा प्रयोग गरिएको हाइड्रोक्सिक्लोरोक्‍वाइन निर्यातमा भारतले रोक लगाएको छ । हाइड्रोक्सिक्लोरोक्‍वाइनसहित यो प्रयोग गरेर बनाइएका सबै औषधि निर्यातमा प्रतिबन्ध लगाइएको हो । मलेरियाविरुद्ध प्रयोग हुँदै आएको यो औषधि कोरोनाविरुद्ध पनि प्रयोग हुँदै आएको छ । भारतको वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजैदेखि लागू हुने गरी यो औषधि निर्यातमा प्रतिबन्ध लगाएको हो ।

कोरोना संक्रमित युवतीसँगै नेपाल आएका यात्रुहरुको विवरण सार्वजनिक (नामावलीसहित)

कोरोना संक्रमित युवतीसँगै नेपाल आएका यात्रुहरुको विवरण सार्वजनिक (नामावलीसहित)
उदयपुर । नेपाल प्रहरीले कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लागेको बताएको छ। प्रहरीले देशका विभिन्न भागमा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र क्वारन्टीनजस्ता थप सतर्कता अपनाउन आफूले मतहतका निकायलाई पत्राचार गरेको जनाएको छ। चैत ४ गतेको कतार एअरवेजको विमानमार्फत् उनी नेपाल आएको अध्यागमन अधिकारीहरूले पनि ...

उदयपुरका एक युवक कोरोना संक्रमित युवतीसँगै आएको पुष्टि

उदयपुरका एक युवक कोरोना संक्रमित युवतीसँगै आएको पुष्टि
उदयपुर । कोरोना संक्रमित १९ वर्षिय युवतीसँगै विमानमा आएका त्रियुगा नगरपालिकाका एक युवा गत चैत्र ४ गते नेपाल आएका थिए । जोर्डनबाट कतार हुँदै नेपाल आएका ती युवा अहिले सेल्फ क्वारेन्टाइनमा बसेका छन् । कतारबाट क्यूआर ६५२ नम्बरको जहाजबाट आएकी एक युवतीमा कोरोना संक्रमित देखिएपछि त्रियुगा नगरपालिकाका युवा पनि डाक्टरको सम्पर्कमा आएका छन् । जोर्डनबाट आएका युवाको रगत परिक्षणको लागि धरान पठाएको छ भने अहिले ...

भारतबाट आएका २१ जनालाई कटारी अस्पतालमा स्वास्थ्य परिक्षण : क्वारेन्टाइनमा राख्ने तयारी

भारतबाट आएका २१ जनालाई कटारी अस्पतालमा स्वास्थ्य परिक्षण : क्वारेन्टाइनमा राख्ने तयारी
उदयपुर । उदयपुरको कटारी नगरपालिका स्थित कटारी अस्पतालमा भारतको विभिन्न ठाउँबाट आएकाहरुलाई हेल्थ चेकअप गरेको छ । भारतको सिलिगुडीबाट काकडभिट्ठा हुँदै ताप्ली गाउँपालिका २१ जनालाई कटारी अस्पतालले हेल्थ चेकअप गरिएको छ ।भारतको सिलिगुडीबाट १५ जना र अन्य विहार, दिल्लीबाट आएकाहरुको चेकजाँच गरिएको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिलेसम्म सवैको अवस्था सामान्य रहेपनि क्...