उदयपुरमा दुई महिनाभित्र १ हजार २ सय २ जनाले रोजगारी बन्ने : कुन स्थानीय तहमा कतिले रोजगार पाउने

उदयपुरमा दुई महिनाभित्र १ हजार २ सय २ जनाले रोजगारी बन्ने : कुन स्थानीय तहमा कतिले रोजगार पाउने
उदयपुर । चालु आर्थिक वर्ष (२०७५÷०७६) भित्रै उदयपुरका आठ वटै स्थानीय तहमा १ हजार २ सय २ जनाले रोजगारी पाउने भएका छन् । सरकारले चालु वर्षको बजेटमार्फत नै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १ हजार २ सय २ जनाले उदयपुरमा रोजगार पाउने भएका छन् । उदयपुरका आठ वटै स्थानीय तहका लागि २ करोड ६३ लाख रकम विनियोजन गरिएको छ । जसमध्ये त्रियुगा नगरपालिकामा सवैभन्दा बढीले रोजगार पाउने भएका छन् । त्रियुगा नग...

त्रियुगा सभ्यता र विकास नामक स्थानीय पाठ्यक्रम लागू हुने

त्रियुगा सभ्यता र विकास नामक स्थानीय पाठ्यक्रम लागू हुने
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले आगामी जेष्ठबाट त्रियुगा सभ्यता र विकास नामक स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । नगरक्षेत्र भित्रका सवै विद्यालयहरुमा यसै शैक्षिक वर्षबाट लागु हुने गरी त्रियुगा सभ्यता र विकास अभियान नामक स्थानीय पाठ्यक्र निर्माण गर्न लागिएको हो । त्रियुगा नगरपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखाले यसै वर्षबाट स्थानीय शिक्षा लागू गर्न लागिएको नगर प्रमुख बलदेव चौधरील...

कटारी नगरपालिकाद्वारा आगलागी पिडितलाई ९० हजार सहयोग (फोटो फिचर)

कटारी नगरपालिकाद्वारा आगलागी पिडितलाई ९० हजार सहयोग (फोटो फिचर)
उदयपुर । उदयपुरको कटारी नगरपािलकाले आग्नी पीडितलाई ९० हजार नगद सहयोग गरेको छ । गत चैत्र १ गते कटारी नगरपालिका १० बेसी गाउँ बस्ने शेरबहादुर सुनुवार, धनबहादुर सुनुवार र विचारी सुनुवारको घर जलेर नष्ट भएको थियो । अग्नी पीडितहरुलाई नगरपालिकामै बोलाएर ९० हजार राहत रकम वितरण गरिएको हो । शेरबहादुरलाई ४० हजार, धन बहादुरलाई ३० हजार र विचारीलाई २० हजार राहत रकम नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले हस्तान्तर...

अबैध काठ सहित ट्याक्टर पक्राउ

अबैध काठ सहित ट्याक्टर पक्राउ
राजेन्द्र महतो, लहान । सिरहामा अवैध काठ सहित ट्याक्टर पक्राउ परेको छ । गोलवजार नगरपालिकामा रहेको लामा डाँडा सामुदायिक वनले अबैध रुपमा साल जातको काठ काटी बिक्रीको लागि लैजादै गर्दा ट्रयाक्टर सहित काठ पक्राउ गरेको छ । सेक्टर वन कार्यालय गोलवजारको रेन्जर काशिन्द्र यादबको नेतृत्वमा खटिएको गस्ती टोलीले अबैध रूपमा काटिएको काठ बोकेको स.१ त ७१७९ नम्बरको ट्रयाक्टरलाई पक्राउ गरेको हो । पक्राउ परेको का...

करदाता सेवा कार्यालय गाईघाटले ९ महिनामा २५ करोड बढी कर संकलन

करदाता सेवा कार्यालय गाईघाटले ९ महिनामा २५ करोड बढी कर संकलन
उदयपुर । आन्तरिक राजस्व करदाता सेवा कार्यालय गाईघाटले चालु आर्थिक वर्षमा लक्ष्य भन्दा बढी कर उठाउने योजना रहेको जनाएको छ । गत आर्थिक वर्षमा ३० करोड ६३ लाख ८३ हजार कर संकलन गरेकोमा चालु आर्थिक वर्षमा २५ प्रतिशत भन्दा बढी कर संकलन गर्ने योजना रहेको करदाता सेवा कार्यालय गाईघाटका प्रमुख सुमन बुढाथोकीले जानकारी दिए । चालु आर्थिक वर्षको गत साउन देखि चैत मसान्त सम्म २५ करोड १० लाख ६४ हजार कर संकलन भई ...

यस्तो छ सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ सरकारको आगामी वर्षको  नीति तथा कार्यक्रम (पूर्णपाठ)
काठमाडौं– आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सरकारले प्रस्तुत गरेको छ। शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। यस्तो छ सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम नेपाल सरकार बैशाख २०७६ प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष, सङ्‍घीय संसदकामाननीय सदस्यहरू संविधान कार्यान...

वित्यो ८ वर्ष, बनेन कमला नदीमा पुल

वित्यो ८ वर्ष, बनेन कमला नदीमा पुल
उदयपुर । उदयपुरको कटारी र सिन्धुलीको सीमास्थल कमला नदीमा निर्माणाधीन पक्की पुल सम्झौता भएको ८ वर्ष बित्न लाग्सम्म पुरा हुन सकेको छैन । सुनसरीको धरानदेखि उदयपुरको चतारा–गाईघाट–कटारी–सिन्धुली हुँदै मकवानपुरको हेटौंडा जोड्ने राष्ट्रिय गौरवको निर्माणाधीन योजना साविक ‘बैकल्पिक लोकमार्ग’ अन्तरगत पर्ने उक्त पुल ०६८ सालमा सम्झौता भएर काम थालिएको थियो । ३ वर्ष अवधिको सम्झौता अनुसार पुलको काम थालिएकोमा ६...

सिरहामा लागुऔषधसहित ३ जना पक्राउ

सिरहामा लागुऔषधसहित ३ जना पक्राउ
राजेन्द्र महतो, लहान । सिरहाको दुई छुट्टाछुट्टै ठाउँबाट दुई भारतीय र एक नेपाली सहित ३ जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेका छन् । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले भगवान पुर गाउँपालिका १ हुलाकी राजमार्गबाट चेक जाँच गर्ने क्रममा भारत मधुबनी ग्राम पन्चायत माधवपुरको १७ वर्षिय उज्ज्वल कुमार र सोही ठाउँ बस्ने १८ वर्षिय शिव कुमार साहलाई पक्राउ गरेको हो । पक्राउ परेका दुई भारतीय...

रौतामाई गाउँपालिकाले प्रहरी भवन बनाउन दियो जग्गा

रौतामाई गाउँपालिकाले प्रहरी भवन बनाउन दियो जग्गा
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाले स्थानीयप्रहरी कार्यालय भवनबनाउनजग्गाउपलब्ध गराएको छ । रौतामाई गाउँपालिका केन्द्र भुट्टारस्थितइलाकाप्रहरी कार्यालयको नयाँभवनबनाउन ५ रोपनीजग्गाखरिद गरी उपलब्ध गराएको हो । रौतामाई २ भुट्टारस्थितचालुवर्ष स्वीकृत इप्रकालाई आवश्यकभवनबनाउनउक्तजग्गागाउँपालिकाले व्यवस्था गरिदिएको हो । १५लाख८२ हजार ७ सय ५० रुपैंयामाखरिद गरेर गाउँपालिकालेप्रहरी भवनबनाउनजग्गा हस्तान्तरण...

सिरहामा लागु औषधसहित दुई जना पक्राउ

सिरहामा लागु औषधसहित दुई जना पक्राउ
राजेन्द्र महतो, लहान । सिरहाको लहान नगरपालिका १९ गाढाबाट इलाका प्रहरी कार्यालय लहानले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेका छन् । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहाननगर पालिका १९ गाढाको आँप बगैचाबाट चेक जाँच गर्ने क्रममा पक्राउ गरेको हो । पक्राउ पर्नेमा लहान नगरपालिका ३ का २६ वर्षीय प्रवीण कुमार यादव र सोही नगरपालिका ८ का २९ वर्षीय अर्जुन कुमार महतो रहेको प्रहरीले बताएको छ ।...