उदयपुरमा जलन अक्वा र रौता प्रशोधित पानीमा फोहरको कणहरु भेटियो

उदयपुरमा जलन अक्वा र रौता प्रशोधित पानीमा फोहरको कणहरु भेटियो
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको मुख्य बजार बेल्टरमा विक्रि गर्न राखिएको दुई कम्पनीको सिलप्याक मिनरल वाटरको बोतल भित्र लेदो सहित फोहरको कणहरु भेटिएको छ । बेल्टार बजार स्थित छुट्टाछुट्टै होटलमा फरक दुई कम्पनीको मिनरल वाटरको बोतल भित्र लेदो फोहरको कणहरु भेटिएको हो । सुन्दरहरैचा नगरपालिका ४ मोरङ उत्पादन ठेगाना रहेको जलन अक्वा प्रोसेस्ड ड्रिंकिङ्ग वाटर र त्रियुगा नगरपालिका ३ मोतिगडा उत्पादन ठे...

पर्सामा प्रतिनिधि सभा सदस्यसमेत कोरोना संक्रमित

पर्सामा प्रतिनिधि सभा सदस्यसमेत कोरोना संक्रमित
पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य, स्वास्थ्यकर्मी सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ६१ जना पुरूष र ३ जना महिला रहेका छन् । संक्रमित हुनेहरुमा १५ वर्षका बालक देखि ६८ वर्षकी वद्घ महिला रहेकी छनी । नारायणी अस्पतालका...

दरबारमार्गका प्रहरी जवानको डेरामा एक किलो ‘सुन’ !

दरबारमार्गका प्रहरी जवानको डेरामा एक किलो ‘सुन’ !
काठमाडौं । महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा कार्यरत एक प्रहरी जवानको घरमा एक किलो सुन फेला परेको छ। साउन १३ गतेमात्र दरबारमार्ग प्रहरीले १५ किलो पहेलो धातु बरामद गरेको थियो। सुरुमा सबै सुन भएको बताइए पनि प्रहरीले पत्रकार सम्मेलन गरेर साढे १४ किलो चाँदी र आधा किलो सुन भएको जानकारी दिएको थियो। यो प्रकरणमा प्रहरीको सक्रियता नै शंकास्पद देखिएपछि दरबारमार्ग प्रहरीमाथि नै अनुसन्धान भइरहेको बेला त्यह...

गाईघाटमा माक्स नलगाउने ४२ जनालाई जरिवाना

गाईघाटमा माक्स नलगाउने ४२ जनालाई जरिवाना
उदयपुर । बढ्दै गएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि उदयपुरमा झन् कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको जोखिम बढेको भन्दै नागरिकलाई घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन र सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ । माक्स नलाई अटेर गरेर काम विना घर बाहिर जादाँ–आउँदा मास्क नलगाई र भीडभाड गर्नेलाई संक्रमण रोग ऐन, २०२० बमोजिम जनही एक सय ...

कोरोना संक्रमित मालपोत कर्मचारी मलामी गएका थिए

कोरोना संक्रमित मालपोत कर्मचारी मलामी गएका थिए
उदयपुर । उदयपुरमा पहिलो पटक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टी भएका त्रियुगा नगरपालिका ९ का ३४ वर्षिय मालपोत कार्यालय उदयपुरका कर्मचारी आफ्न्त विशाल दनुवार करेन्ट लागेर मृत्यु भएपछि विहिबार मलामी गएका थिए । संक्रमण देखिएसँगै मलामी गएका करिब दुई सय सर्वसाधरण थप त्रासमा रहेको स्थानीयले बताए । त्रियुगा नगरपालिका ९ का वडाध्यक्ष धनबहादुर दनुवार पनि मलामी गएपनि संक्रमित युवक भन...

उदयपुरमा ६ वर्ष अघि लागूऔषध मुद्धामा फरार प्रतिवादी पक्राउ

उदयपुरमा ६ वर्ष अघि लागूऔषध मुद्धामा फरार प्रतिवादी पक्राउ
उदयपुर । उदयपुरमा लागूऔषध मुद्धामा फरार प्रतिवादी पक्राउ परेको छ । २०७१ बैशाख १३ गतेबाट फरार रहेका प्रतिवादी त्रियुगा नगरपालिका १२ बस्ने २८ वर्षिय शोभित चौधरी शुक्रबार पक्राउ परेको छ । उदयपुर जिल्ला अदालतले २ दिन कैद र दुई हजार जरिवाना तोकिएका प्रतिवादी विशेष सूचनाका आधारमा प्रहरीले निजकै घरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जनाएको छ । पक्राउ प्रतिवादीलाई फैस...

उदयपुरको मालपोत कार्यालयका कर्मचारीमा कोरोना संक्रमण, कार्यालय सिल

उदयपुरको मालपोत कार्यालयका कर्मचारीमा कोरोना संक्रमण, कार्यालय सिल
उदयपुर । उदयपुरको मालपोत कार्यालय बोक्सेका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित ३४ वर्षिय एक पुरुष कर्मचारी रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । मालपोत कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गरिएको छ । अर्को सूचना नआएसम्मको लागि मालपोत कार्यालयबाट कुनै पनि सेवा सुविधा उपलब्ध नगराउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी चक्र...

उदयपुरमा ४ वर्षअघि फरार प्रतिवादी पक्राउ

उदयपुरमा ४ वर्षअघि फरार प्रतिवादी पक्राउ
उदयपुर । उदयपुरमा ४ वर्ष अघि फरार प्रतिवादी पक्राउ परेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका २ माडीबास बस्ने २९ वर्षिय दिनेश खड्का रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले निजकै घरबाट पक्राउ परेको छ । उनलाई सार्वजनिक अपराध मुद्धामा १० हजार जरिवाना तोकी सोही मितिबाट फरार रहेका थिए । फैसला कार्यान्वयनको लागि जिल्ला अदालत उदयपुर पठाएको छ ।

दिनेशको परिवारमा बज्रपात : श्रीमति मृगौला पीडित, छोरालाई ब्लड क्यान्सर

दिनेशको परिवारमा बज्रपात : श्रीमति मृगौला पीडित, छोरालाई ब्लड क्यान्सर
सुखिलाल चौधरी, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ६ मोहनपुरका दिनेश चौधरीको परिवारमा एक पछि अर्को बज्रपात आईलागेका छन् । व्यपारमा साझेदारका कारण २५ लाख घाटा लागेपछि करिव ११ महिना अघि ३७ वर्षिय श्रीमिति बविता कुमारी चौधरी मृगौला रोगबाट ग्रसित भईन । भने, यहि जेष्ठ महिनाको अन्तिम साता १६ वर्षिय छोरा देव कुमार चौधरी पनि ब्लड क्यान्सर भएको अस्पतालले जनाएपछि दिनेशको परिवारमा एक पछि अर्को बज्रपात आईलाग...

उदयपुरको रामपुर बजारका दुई पसल संचालक कोरोना संक्रमित ! संक्रमितको संख्या ८७ पुग्यो

उदयपुरको रामपुर बजारका दुई पसल संचालक कोरोना संक्रमित ! संक्रमितको संख्या ८७ पुग्यो
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा थप दुई जनामा कोरोना भाइरस संक्रमण फैलिएको छ । संक्रमित हुनेहरुमा बेलका नगरपालिका ९ रामपुर बजारका १८ वर्षिय पुरुष र ३५ वर्षिय महिला रहेका छन् । १८ वर्षिय पुरुष होटल संचालक हुन भने ३५ वर्षिय महिला कपडा पसल संचालक रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । यस अघि साउन ६ गते ८ जनामध्ये ४ जना समुदाय स्तरका मानिसमा कोरोना संक्रमण फैलि...