त्रियुगामा थप एक जनामा कोरोना संक्रमण, उदयपुरमा संक्रमितको संख्या १०७ पुग्यो
उदयपुर । जिल्लाको त्रियुगा नगरपालिकामा थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमित त्रियुगा नगरपालिका १ जोगिदहका ५२ वर्षिय पुरुष हुन् । उनी साउन २५ गते मलेसियाबाट नेपाल आएर त्रियुगा नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए । त्रियुगा नगरपालिकाको क्वारेन्टाइनमा रहेका ३९ जनामध्ये १ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
यस्तै...











