वन अतिक्रमण गरेको आरोपमा ७ जना पक्राउ
उदयपुर । उदयपुरको बेलका नगरपालिका ३ एकता टोलमा बन अतिक्रमण गरेको आरोपमा ७ जना पक्राउ परेको छ । वन अतिक्रमण गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय जयकुमार माझी, खगेन्द्र माझी, नरेश माझी, धनबहादुर राई, अनुप राई, विकास राई र इसाक याक्खालाई पक्राउ परी लगेको छ । उनीहरु सबै वडा नं. ३ कै बासिन्दा हुन् ।
नगरपालिकाको उत्पादन क्षेत्रभित्र पर्ने उक्त ठाउँ बनको नभई नदी उकास भएको स्था...












