उदयपुरमा १७ हजार घुस मागेको आरोपमा वनका २ कर्मचारी पक्राउ, ४ फरार

उदयपुरमा १७ हजार घुस मागेको आरोपमा वनका २ कर्मचारी पक्राउ, ४ फरार
उदयपुर । उदयपुरमा १७ हजार घुस मागेको आरोपमा वनका दुई जना कर्मचारीलाई स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाए छन् । पक्राउ पर्नेमा सव डिभिजन वन कार्यालय लालबजारका सहायक वन अधिकृत विनोद साह र सव डिभिजन वन कार्यालय मैनामैनीका वन रक्षक शैलेन्द्र झा रहेका छन् । उनीहरुलाई बेलका नगरपालिका ३ भाटेपुलका स्थानीयहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् भने घुस मागेको आरोपमा अन्य चार जना कर्मचारी फरार रहेको...

नेपालमा थप ४ जना कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या ७९ पुग्यो

काठमाडौं । नेपालमा सोमबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार थप ४ जनाको कोरोनाले मृत्यु भएको पुष्टि गरेका हुन् । डा. गौतमका अनुसार बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा निमोनिया भएर भर्ना भएकी...

ग्लोबल आइएमई बैंक लहान शाखाका कर्मचारीमा कोरोना, बैंक सिल

ग्लोबल आइएमई बैंक लहान शाखाका कर्मचारीमा कोरोना, बैंक सिल
राजेन्द्र महतो, लहान । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान स्थित ग्लोबल आइएमई बैङ्कको एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि स्थानीय प्रशासनले बैंक सिल गरेको छ । ग्लोबल आइएमइ बैङ्कका उक्त कर्मचारीलाई केही दिन अगाडि ज्वरो आएपछि उनी आफैं जनकपुर प्रादेशिक अस्पतालमा परिक्षणका लागि गएको थियो । उक्त परिक्षणको रिपोर्ट शनिबार पोजिटिभ आएपछि ती कर्...

उदयपुरमा बलात्कारको आरोपमा एक युवा पक्राउ

उदयपुरमा बलात्कारको आरोपमा एक युवा पक्राउ
उदयपुर । उदयपुरमा बालिका बलात्कार गरेको आरोपमा एक एक युवालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । १५ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौदण्डीगढी नगरपालिका ६ का २५ बर्षिय रोशन कुवँरलाई पक्राउ गरेको हो । विभिन्न प्रलोभनमा पारी बिहीबार चौदण्डी नपा ७ स्थित बेल्टार बजारको एक होटलमा कुराकानी गर्ने क्रममा आरोपितले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गोबिन्द पुरीले जानकारी दिए । ...

प्राकृतिक स्रोत दोहन गर्ने ३ ट्याक्टर प्रहरी नियन्त्रणमा

प्राकृतिक स्रोत दोहन गर्ने ३ ट्याक्टर प्रहरी नियन्त्रणमा
उदयपुर । उदयपुरमा प्राकृतिक स्रोत दोहन गर्ने गरेको ट्याक्टर धमाधम पक्राउ पर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले प्राकृतिक स्रोत साधनहरु अनाधिकृत रुपमा गरिने दोहन चोरी निकासी नियन्त्रण तथा कारबाही गर्ने अभियान अन्तर्गत विहिबार ३ वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ । प्रदेश २–०१–००१ त ०२३५, स १ त २४४७ र स १ त १९७४ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएका थिए । त्रियुगा नगरपालिका २ स्थित लुहाले...

उदयपुरमा गर्भवती महिलामा कोरोना संक्रमण, संक्रमितको संख्या ८९ पुग्यो

उदयपुरमा गर्भवती महिलामा कोरोना संक्रमण, संक्रमितको संख्या ८९ पुग्यो
उदयपुर । उदयपुरमा एक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । चौदण्डीगढी नगरपालिका ७ की माइतमा रहेकी ३० वर्षिय महिलामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले बताए । उनका अनुसार श्रीमानलाई यसअघि नै संक्रमण पुष्टी भएपछि श्रीमतिलाई पनि कोरोना चेकजाँच गर्दा संक्रमण पुष्टी भएको बताए । श्रीमान् झापाको काकडभिट्टा बोर्डरमा कार्यरत स्वास्थ्यकर्मी रहेकोले गत असार २२ गते उनले...

उदयपुरमा बढ्यो प्राकृतिक स्रोत दोहन, ७ ट्याक्टर प्रहरी नियन्त्रणमा

उदयपुरमा बढ्यो प्राकृतिक स्रोत दोहन, ७ ट्याक्टर प्रहरी नियन्त्रणमा
उदयपुर । पछिल्लो समय सहज सुरक्षा पहुँच नभएको स्थानबाट खुल्ला रुपमा नदी जन्य पदार्थ चोरी निकासी भईरहेको छ । पूर्वमा बेलका नगरपालिकादेखि पश्चिममा कटारी नगरपालिकाका खोलानालाबाट खुल्ला रुपमा चोरी निकासी झन झन बढीरहेको छ । जिल्ला भित्रका विभिन्न स्थानमा प्राकृतिक दोहन भैरहेको भन्ने जानकारीको आधारमा प्रहरीले सोमबार राती उदयपुरगढी गाउँपालिका ७ बलान खोलाबाट अवैध रुपमा ढुंगा, गिट्टी उत्खन्न गरिरहेको ७ वटा...

सप्तरीमा मंगलबारदेखि निषेधाज्ञा

सप्तरीमा मंगलबारदेखि निषेधाज्ञा
उदयपुर । पछिल्लो चरण सप्तरीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ। मंगलबार बिहान ५ बजेदेखि लागुहुने गरी एक हप्ताको लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए। कोरोनाको संक्रमण तीव्र गतिमा बढिरहेकोले थप संक्रमण रोक्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए। सप...

बेलका नगरपालिकामा भ्रष्टचार विरुद्धको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन, चार जना बढी घाइते (भिडियोसहित)

बेलका नगरपालिकामा भ्रष्टचार विरुद्धको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन, चार जना बढी घाइते (भिडियोसहित)
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा भएको भ्रष्टचार विरुद्धको शान्तिपूर्ण आन्दोलनमा आइतबार प्रहरीले दमन गरेको छ । भ्रष्टचार बढ्यो, छानविन गरी पाउँ भन्दै गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले प्रर्दशनकारीमाथि अन्धाधुन्ध लाठी चार्ज गरेको छ । https://www.facebook.com/1828150850557308/videos/312739389870172/?t=0 केही दिन अघि बेलका नगरपालिकाका उपमेयर राजकुमारी चौधरीले फेसबुक स्टाट्स लेखि नगरपालिकाम...

कटारीबाट सडकमा आश्रित १० जना व्यक्तिको उद्धार (तस्विरसहित)

कटारीबाट सडकमा आश्रित १० जना व्यक्तिको उद्धार (तस्विरसहित)
उदयपुर । उदयपुरको कटारीबाट सडकमा आश्रित १० जनालाई शनिबार उद्धार गरिएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सभा सांसद कला घले, कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी), उपमेयर भीम कुमारी राउत, मानव सेवा आश्रमका संयोजक नवराज केसी लगायतले कटारी क्षेत्रबाट ती व्यक्तिहरुको उद्धार गरेका हुन् । आफ्न्तबाट घर निकाला भएका, बाटो विराएर घर जान नसकेका कटारी बजारदेखि भोर्ले, बेल...