उदयपुरमा सालकको खपटा सहित १ जना पक्राउ
उदयपुर । उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिका–११ पिपल चोक गाईघाटबाट दुर्लभ वन्यजन्तु सालकको खपटा (आखेटो पहार) सहित १ जना विहिबार दिउँसो ३ः३० बजे पक्राउ परेका छ । त्रियुगा नगरपालिका–१४ का ४१ बर्षीय पहलमान कट्वाल सालकको खपटा सहित पक्राउ परेको हो ।
उनको साथबाट ३ सय ८० ग्राम दुर्लभ वन्यजन्तु सालकको खपटा बरामद गरेको प्रहरीले जानकारी दिए । नगर प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरी टोलीले साउनेबाट गाई...













