सिरहामा ६ लाख ८४ हजार नक्कली नेपाली नोट सहित ३ जना पक्राउ
राजेन्द्र महतो, लहान । सिरहामा ६ लाख ८४ हजार नक्कली नेपाली नोट सहित ३ जना विहिबार पक्राउ परेको छ । गोलबजार नगरपालिका ६ स्थित विरेन्द्र महतोको घरमा डेरा गरी बस्नेहरुबाट ६ लाख ८४ हजार नक्कली नेपाली नोट सहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सिरहा कल्याणपुर नगरपालिका ७ भेडिया बस्ने २५ वर्षिय बिमलेन्द्र नायक, गोलबजार नगरपालिका १२ बेतौना बस्ने २५ वर्षिय धिरज राय र अर्का सोही ठाउँका २० वर्षिय संजय कुम...













