उदयपुरमा कोरोनाबाट थप दुई जनाको मृत्यु, निको हुने दर बढेन
उदयपुर । उदयपुरमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ११ का २७ वर्षिय युवक र लिम्चुङबुङ गाउँपालिका २ का ५५ वर्षिय पुरुष रहेका छन् । २७ वर्षिय युवकको विराट नर्सिङ होम विराटनगरमा मृत्यु भयो भने अर्का ५५ वर्षिय पुरुषको लिम्चुङबुङ गाउँपालिकाले बनाएको आइसोलेशनमा मृत्यु भएको हो ।
अहिलेसम्म जिल्लामा ११ महिला र २७ पुरुष गरी ३८ जनाको मृत्यु भएको जिल्ला स्वास्थ...












