उदयपुरमा मापदण्ड विपरित खोला दोहन गर्ने दुई जेसिवी पक्राउ, जिल्ला बाहिर निकासी रोकिएन

उदयपुरमा मापदण्ड विपरित खोला दोहन गर्ने दुई जेसिवी पक्राउ, जिल्ला बाहिर निकासी रोकिएन
उदयपुर । उदयपुरको अधिकांश नदीनालामा ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन, सङ्कलन र बिक्री कार्यमा कानूनले तोकेको मापदण्डको ठाडो उल्लंघन भईरहेको छ । कानूनी प्रावधानको उल्लंघन गर्ने दुई जेसिवी र दुई ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । “त्रियुगा, बरुवा, बलान, ककरु, द्वार खोला, तावा खोला, वैद्यनाथ खोला, लामा खोला लगायतका खोलाहरु दिनदिनै नियम विपरित दोहन भैरहेको छ । प्रहरीले त्रियुगा नगरपालिका ...

प्रेस जगतलाई आघात पर्न गएको व्यक्त विचार फिर्ता लिन चाहन्छु :मेयर चौधरी

प्रेस जगतलाई आघात पर्न गएको व्यक्त विचार फिर्ता लिन चाहन्छु :मेयर चौधरी
इटहरी । इटहरी उपमहानगरपालिकाका मेयरद्वारिकलाल चौधरीले प्रेस जगतलाई आघात पर्न गएको व्यक्त विचार फिर्ता लिन चाहान्छु भन्दै विज्ञप्ती जारी गरेको छ । आईतबार एक सार्वजनिक रुपमा विज्ञप्ती जारी गदै सो धारणा व्यक्त गरेका हुन । उनले विज्ञप्तिमार्फत सञ्चार जगतप्रति चोट पुर्याउने आफ्नो मनसाय नभएको जनाएका छन् । उनले आफू प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको र प्रेस जगतलाई आघात पर्न गएकोमा दुःख व्यक्त गरेका...

उदयपुरमा १३ वर्षिय बालिका बलात्कृत

उदयपुरमा १३ वर्षिय बालिका बलात्कृत
उदयपुर । उदयपुरमा १३ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ४ शनिबारे बस्ने अन्दाजी ३६ वर्षिय युवक देव कुमार राई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । उनले खोटाङ खोटेहाङ गाउँपालिका दिप्लुङ घर भई हाल चौदण्डीगढी नगरपालिका ४ शनिबारेमा दिदी भिनाजुको बस्दै आएकी १३ वर्षिय बालिकालाई बलात्कारीले ललाई फकाई आफ्नो घरमा लगि जबरजस्ती...

मेयर द्धारिकालाल चौधरीलाई भव्य स्वागत

मेयर द्धारिकालाल चौधरीलाई भव्य स्वागत
काठमाडौँ । यति बेला इटहरीका मेयर द्धारिकालाल चौधरी चर्चाको शिखरमा छन । उनले आफु माथि लागेको आरोपको खन्डन गर्दै यो पित्त पत्रकारिता हो भनेका छन । विगत दुई बर्ष देखी बिराट अनुपाम नामक पत्रकारले उनको पाटिका सदस्य राम प्रसाद चौलागाईको निर्देशनमा आफुलाई हिलो छेप्ने काम गरिरहेको बताएका छन । इटहरीका मेयर द्वारिकलाल चौधरी ले काठमाडौ को एक अनलाइन टिभी सग कुरा गर्दै भुमाफिया ,खानेपा...

सुनकोशी नदीमा बगेर १२ वर्षिय बालकको मृत्यु

सुनकोशी नदीमा बगेर १२ वर्षिय बालकको मृत्यु
उदयपुर । सुनकोशी नदीमा बगेर एक १२ वािर्षय बालकको मृत्यु भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ३ का नबिन राईको छोरा १२ बर्षीय बिजय राईको सुनकोशी नदी तर्ने क्रममा नदीले बगाएर मृत्यु भएको छ । आफ्ना नातेदार उदयपुरको रुपाटार गाउँपालिका ५ खुमल्टार स्थित सैन बहादुर राईको घरमा गएको र शनिबार बिहान ९ बजेको समयमा घर फर्कने भनी हिडेका बालक बाटोमा पर्ने सुनकोशी नदी तर्ने क्रममा नदीले बगाई बेपत्ता भएको जिल्ल...

सिराहाका यी ८ अस्पताल र ६ पोलिक्लिनिक बन्द हुँदै

सिराहाका यी ८ अस्पताल र ६ पोलिक्लिनिक बन्द हुँदै
राजेन्द्र महत्तो, सिरहा । सिरहामा प्रकृया मिचेर सञ्चालन भइरहेका नीजि स्वास्थ्य संस्थाहरुलाई सात दिनभित्र बन्द गर्न जिल्ला स्वास्थ्य कार्यालय सिरहाले निर्देशन दिएको छ । नविकरणको लागि पटक–पटक ताकेता गर्दा पनि बलमिचाई गरेर सञ्चालन गरिरहेको भन्दै जिल्लाका ८ अस्पताल र ६ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिइएको हो । संस्था नविकरण नगरी सञ्चालन गर्नेहरुमा लहान लाइफ केयर हस्पिटल प्रा.लि. लहान...

उदयपुर दनुवारको अध्यक्षमा केदार

उदयपुर दनुवारको अध्यक्षमा केदार
उदयपुर । नेपाल दनुवार समाज उदयपुरको नेतृत्वमा केदार दनुवार चयन भएका छन् । त्रियुगा नगरपालिका ८ वैरनीमा शुक्रवार सम्पन्न प्रथम अधिबेशनले केदार दनुवारको नेतृत्वमा ११ सदस्य समिति चयन भएको छ । केदार त्रियुगा नगरपालिकाको कार्यपालिका सदस्य समेत हुन् । यस्तै उपाध्यक्ष गणेश दनुवार, सचिबमा सैनध्वज दनुवार, सहसचिवमा अमर बहादुर दनुवार, कोषाध्यक्षमा रन्जु दनुवार सहित ११ सदस्य कार्य समिति गठन गरिएको हो । कार्...

मेयर द्वारिकलाल चौधरीलाई प्रवासीको खुलापत्र

मेयर द्वारिकलाल चौधरीलाई प्रवासीको खुलापत्र
इटहरीका मेयर द्वारिकलाल चौधरी ज्यू यो प्रवासी इटहरीवासीको मलेशियादेखि नमस्कार । वैचारिक हिसावले तपाई र मेरो आस्था फरक छ । तपाई जुन पार्टीको नेता हो म फरक पार्टीको कार्यकर्ता । तर, तपाईलाई म लामो समयदेखि चिन्छु र तपाईका गतिविधिलाई तपाई शिक्षक हुँदैदेखि नियाल्दै आएको छु । त्यहि भएर अहिले तपाई देशैभर चर्चाको शिखरमा रहेका बेला मैले पनि केहि नलेखी रहन सकिनँ । मैले जतिबेला तपाईलाई...

पर्यटकको पर्खाईमा बहुआकृतिको पञ्चेश्वर गुफा (फोटो फिचर)

पर्यटकको पर्खाईमा बहुआकृतिको पञ्चेश्वर गुफा (फोटो फिचर)
सुखिलाल चौधरी, उदयपुर । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको हजारौँ वर्ष पुरानो बहुआकृतिको पञ्चेश्वर गुफा ओेझेलमा परेको छ । उचित व्यवस्थापन, संरक्षण र प्रचारप्रसारको अभावमा उदयपुरको त्रियुगा नगरपालिका १४ साउने बजारभन्दा २ किलोमिटर दक्षिण निपाने भीरमा बहुआकृतिसहितको पञ्चेश्वर गुफा ओझेलमा परेको हो । स्थानीयले वहुआकृतिसहितको गुफा दशकअघि फेला परे पनि आवश्यक प्रचार प्रसार र संरक्षणको अभावमा अहिलेसम्म आन्...

यस्तो छ प्रदेश १ को नीति तथा कार्यक्रम (पुर्ण पाठ सहित)

यस्तो छ प्रदेश १ को नीति तथा कार्यक्रम (पुर्ण पाठ सहित)
विराटनगर / प्रदेश १ को आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरिएको छ ।  बिहीबार दिउँसो तीन बजे बिराटनगरस्थित प्रदेश सभा बैठकमा प्रदेश प्रमुख प्रा.डा गोविन्दबहादुर तुम्बाहाङले १ घण्टा ३० मिनेटको समय खर्चदै नीति तथा कार्यक्रम पेश गरेका थिए । पेश गरिएको कार्यक्रमका अधिकांश विषयबस्तु गतवर्षकै निन्तरताका रुपमा रहेकाछन् । यस्तो छ  देश सरकारले प्रस्तुत गरेको ...