उदयपुरमा गाँजा सहित ६ जना पक्राउ

उदयपुरमा गाँजा सहित ६ जना पक्राउ
उदयपुर । उदयपुरमा लागूऔषध गाँजासहित ६ जना पक्राउ परेको छ । उदयपुरगढी गाउँपालिका ७ कोल्टेबाट लागुऔषध गाँजाको कारोवार गर्ने ६ जनालाई प्रहरीको टोलीले गएराती विशेष सुराकीको आधारमा पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले बिक्रि बितरण भईरहेको भन्ने गोप्य सूचनाको आधारमा १ किलो गाँजा सहित रौतामाई गाउँपालिका ७ बस्ने बर्ष २२ को युवराज मगर सहित ६ जनालाई पक्राउ गरेको जानक...

रवि लामिछाने अन्तत उभिए मेयर चौधरीकै पक्षमा !

रवि लामिछाने अन्तत उभिए मेयर चौधरीकै पक्षमा !
काठमाडौ । इटहरी महानगरपलिकाका मेयर द्धारिकालाल चौधरीको अभिव्यक्तिका कारण हिजो देखि आज सम्म यहि विषयको चर्चा परिचर्चाले बजार तातेको छ । इटहरीका एक पत्रकारलाई ज्यान मार्नका लागी एक करोड छुट्याएको छु भन्ने उनको अभिव्यक्ति भाइरल भए पछि चौधरीको पक्ष र विपक्षमा बहस सुरु भएको हो । हिजो नै न्युज २४ टेलिभिजनको कार्यक्रम सिधा कुरा जनता सँगमा पत्रकार रवि लामिछाने सँगको अन्तावार्ता पछि ...

सिराहाको अधिकांश सरकारी कार्यालयमा सेवाग्राहीबाट घुस

सिराहाको अधिकांश सरकारी कार्यालयमा सेवाग्राहीबाट घुस
राजेन्द्र महतो, लाहान ।  सिरहा जिल्लाको अधिकांश सरकारी कार्यालयमा सरकारी सेवा लिन सेवाग्राहीले घुस नदिइए कामै बन्दैन् । उनीहरुले सामान्य भन्दा सामान्य काम गर्नु पर्दा पनि घुस तिर्नुपर्ने बाध्यता सिराहाका सरकारी कार्यालयहरुमा रहेको एक तथ्याङ्कले सार्वजनिक भएको छ । सिरहामा ६१ प्रतिशत सेवाग्राहीले सरकारी सेवा लिँदा घुस दिनु परेको तथ्यांक राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेको हो । सिरहाका...

पत्रकारको नाक भाँच्छु भन्ने मेयर चौधरीको किन समर्थन गरे दिल निशानी मगरले ?

पत्रकारको नाक भाँच्छु भन्ने मेयर चौधरीको किन समर्थन गरे दिल निशानी मगरले ?
चर्चित लेखक तथा बिष्लेशक दिल निशानी मगरले पत्रकारको नाक भाँच्न एक करोड छुट्टाएको छु भन्ने मेयरको समर्थन गरेका छन्। हेर्नुहोस् उनले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटस: ईटहरीमा मुकाम बनाएर बस्ने एउटा समुहले सार्वजानिक जगालाई आफूहरुको बनाउन भरपुर प्रयास गर्यो। तर त्यो प्रयासलाई मेयर द्वरिकलाल चौधरीले असफल बनाई दिए। अख्तियार लगाउछु भन्ने धम्की दिदै पटक-पटकको जगा हडप्ने प्रयासल...

शान्तिधाममा बृक्षारोपण (फोटो फिचरसहित)

शान्तिधाममा बृक्षारोपण (फोटो फिचरसहित)
उदयपुर । विश्व वातावरण दिवसको अवसरमा उदयपुरमा विभिन्न प्रजातिका १ सय २६ वटा बोटविरुवा रोपिएको छ । ‘स्वच्छ वायु, स्वास्थ जीवन’ भन्ने मुलनाराका साथ डिभिजन वन कार्यालयको आयोजनामा सदरमुकाम गाईघाटस्थित शान्तिधाममा बृक्षारोपण गरिएको हो । त्रियुगा नदी किनारामा झण्डै एक विघा क्षेत्रफल ओगटेको शान्तिधाममा जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले लिच्चिको बोट रोपेर उद्घाटन गरेका थिए । कार्यक्रममा सह...

नारकीय जीवन बिताउँदै रोल्पाकी पूर्वलडाकु निर्मला

नारकीय जीवन बिताउँदै रोल्पाकी पूर्वलडाकु निर्मला
जेठ २२, रोल्पा । आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेकी अचेत आमाको पीडा हेर्ने गर्छन। आमाको जलेको खुट्टा अनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन्। तत्कालीन माओवादी द्वन्द्वमा घरपरिवार त्यागेर पूर्वलडाकु ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अचेत छिन्। उनी बेलुका अँध्यारो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुताइन्छिन् अनि बिहान तिनै घरपालुवा पशुपन्छीसँगै बाहिर...

मुश्लिम समुदायले ‘ईदुल्ल फित्र’ मनाउँदै

मुश्लिम समुदायले ‘ईदुल्ल फित्र’ मनाउँदै
काठमाडौं । मुश्लिम समुदायले आज ‘ईदुल्ल फित्र’ मनाउँदैछन् । वर्षमा एक पटक मनाइने ‘ईदुल्ल फित्रको लागि सघीय सरकारले बुधबार मुलुकभर सार्वजनिक बिदा दिएको छ । मुश्लिम समुदाय ईदुल्ल फित्रमा एक महिना व्रत अर्थात् रोजा बस्छन् । रोजा बुधबारदेखि समापन हुँदैछ । ईदुल्ल फित्रमा आफन्त तथा इष्टमित्रलाई बोलाएर बिशेष सत्कार गर्दै सेवईसहित विभिन्न परिकार खुवाउने चलन छ । ईदुल्ल फित्र सकिएकाे ४५ दिनपछि बक्रर...

सशस्त्र प्रहरीद्वारा विपत् जोखिम न्यूनीकरण सम्बन्धी जनचेतना अभियान संचालन

सशस्त्र प्रहरीद्वारा विपत् जोखिम न्यूनीकरण सम्बन्धी जनचेतना अभियान संचालन
राजेन्द्र महतो, लहान । सिरहाको लहान स्थित सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पले नीजि तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई विपद् ज्योखिम न्यूनीकरण सम्बन्धी जनचेतना अभियान संचालन गरिरहेको छ । गत वैशाख देखि शुरु गरेको सो अभियानमा लहान नगरपालिकाको पेरागन, लिटिल स्टार, मेरी चिल्ड्रेन, एपोलो ॐ, बस्तीपुर उच्च माध्यमिक विद्यालय र शारदा उच्च माध्यमिक विद्यालय लगायतका विद्यालयहरुका विद्यार्थीहरुलाई ...

पानी नपर्दा मकैका बोट सुक्न थाले, कृषक चिन्तित

पानी नपर्दा मकैका बोट सुक्न थाले, कृषक चिन्तित
उदयपुर । पानी नपर्दा मकै बोट मै मर्न थालेपछि उदयपुरका कृषक चिन्तित भएका छन् । लामो समय देखि आकाशबाट पानी नपरेपछि मकैका बोटहरु मर्न र सुक्न थालेका हुन् । उदयपुर त्रियुगा नगरपालिका–३ मोतिगडाका एक कृषकले छरेको मकै सुकेको अवस्थामा छ । उदयपुरका अहिले अधिकांश कृषकको मकै यसरी नै सुकेको कृषकहरुको भनाई छ । कृषकहरुका अनुसार मकै यसरी नै सुके के खाने, पानी नपरे धानको विउको व्याड कसरी लगाउने चिन्तामा रहेका छन्...

उदयपुरमा चार लाख ५० हजार बराबरको अवैध सुर्ती बरामद (फोटो फिचर)

उदयपुरमा चार लाख ५० हजार बराबरको अवैध सुर्ती बरामद (फोटो फिचर)
उदयपुर । उदयपुरमा मंगलबार विहान साढे सात बजे राजश्व छलेर ल्याउँदै गरेको अवैध सुर्ती प्रहरीले बरामद गरेको छ । त्रियुगा नगरपालिका १० बाँसघारीमा प्रहरी चेकजाँचको क्रममा ४ लाख ५० हजार बराबरको आन्तरिक राजश्व कार्यालयको स्टिकर नलागेको अवैद्ध सुर्ती बरामद गरिएको हो । को.१ ज २६९३ नम्बरको बोलेरो पिकअप गाडीलाई चेकजाँचको क्रममा ४५ बोरा आन्तरिक राजश्व कार्यालयको स्टिकर नलागेको अवैध सुर्ती पक्राउ परेको परेको...