रवि लामिछाने अन्तत उभिए मेयर चौधरीकै पक्षमा !
काठमाडौ । इटहरी महानगरपलिकाका मेयर द्धारिकालाल चौधरीको अभिव्यक्तिका कारण हिजो देखि आज सम्म यहि विषयको चर्चा परिचर्चाले बजार तातेको छ । इटहरीका एक पत्रकारलाई ज्यान मार्नका लागी एक करोड छुट्याएको छु भन्ने उनको अभिव्यक्ति भाइरल भए पछि चौधरीको पक्ष र विपक्षमा बहस सुरु भएको हो ।
हिजो नै न्युज २४ टेलिभिजनको कार्यक्रम सिधा कुरा जनता सँगमा पत्रकार रवि लामिछाने सँगको अन्तावार्ता पछि ...













