उदयपुरका पाँच खेलाडी राष्ट्रिय क्लबमा अनुबन्ध
उदयपुर । उदयपुरका पाँच खेलाडी राष्ट्रिय क्लब प्लानिङ ब्वाईज काठमाडौंमा अनुबन्धन भएका छन् । त्रियुगा नगरपालिका १० फ्युजन फुटबल क्लबका तीन, गाईघाट फुटबल क्लव र कटारी फुटबल क्लवका एक÷एक जना गरी पाँच जना उदयपुरका खेलाडी प्लानिङ ब्वाईज काठमाडौंको क्लबमा अनुबन्धन भएका हुन् ।
प्लानिङ ब्वाईज काठमाडौंमा अनुबन्धन हुनेमा फ्युजन फुटबल क्लव कप्तान सुदिप श्रेष्ठ, डिफेन्स टिप्सन राई र स्ट्राइकर अर्जुन राना मगर...













