गैंडा छाप सिमेन्ट उत्पादनमा अर्को नयाँ किर्तिमान
सुखिलाल चौधरी, उदयपुर / मुलुकको सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योगले आफ्नो उत्पादन परिमाणमा २६ वर्षपछि नयाँ किर्तिमान कायम गरेको छ । मंगलबार उदयपुर सिमेन्ट उद्योगले ८ सय ३५ मेट्रिक टन उत्पादन गरेर नयाँ इतिहास रचेको छ ।
सिमेन्ट उद्योग मर्मतपछिको यो सवै भन्दा बढी हो । यस अघि मंसिर २ गते ९६ दशमलव २६ प्रतिशत अर्थात ७ सय ७० मेट्रिक टन उत्पादन गरेको गरेको थियो । दैनिक आठ सय मेट्रिक...












