उदयपुरमा ढाका बुनाई तालिम शुरु
डिएन चौधरी, उदयपुुर, उदयपुरको त्रियुगा नगरपालिका ७ चुहाडेमा ढाका बुनाई तालिम शुरु भएको छ । नेपाल आदिवासी जनजाती महासंघ त्रि.न.पा ७ वडा कमिटी, उदयपुरको आयोजना र ओरेक नेपाल उदयपुरको समन्वयमा “ सिप सिकौँ, उद्यमी बनौं” उद्देश्यले आदिबासी जनजाती महिलाहरुलाई आधारभुत तहको दुई महिने ढाका बुनाई तालिम बुधवार एक कार्यक्रम उद्घाटन गरि तालिम शुरुवात गरेको हो ।
आर्थिक स्तर कमजोर र असाहय वर्गको महिलाहरुलाई आर्थ...













