उदयपुरमा सवारी दुर्घटनामा १५ जना घाइते, चालकको अवस्था गम्भिर
उदयपुर, उदयपुरमा उइङ्गर माइक्रो जिप रुखमा ठोकिएर पल्टिदा १५ जना घाइते भएका छन् । आइतबार साँझ कदमहा–गाईघाट सडक खण्डमा त्रियुगा नगरपालिका ६ चुरे जंगलमा उइङ्गर माइक्रो जिप रुखमा ठोकिदा १५ जना घाइते भएका छन् ।
कदमाहादेखि गाईघाट तर्फ आईरहेका ना.१ज ८०७८ नम्बरको उइङ्गर माइक्रो जिपका चालक भगत कुमार चौधरी गम्भिर घाइते भएका छन् । चालकको दुवै खुट्टा भाचिएको छ । यस्तै घाइते हुनेहरुमा दिपेन्द्र गुप्ता, निजका ...






