प्रथम राष्ट्रिय बेटी सम्मेलन सुरु
उदयपुर, नेपालकै पहिलो वेटी सम्मेलन आईतबारदेखि उदयपुरको सदरमुकाम गाईघाटमा सुरु भएको छ । पुर्व शिक्षा मन्त्री एवंम पुर्व उपसभामुख चित्रलेखा यादवले उद्घाटन गरेको सम्मेलनमा संघ तथा प्रदेशका सांसदहरुको समेत उपस्थ्ति रहेको छ ।
तीन दिनसम्म सुञ्चालन हुने सम्मेलनमा छोरीहरुको शिक्षा, स्वास्थ्य र महिला हिंसाका सवालमा महत्वपूर्ण छलफल तथा कार्ययोजना तय हुने आयोजक मुलधार महिला सेवा केन्द्रकी अध्यक्ष नजवुल खानल...











