‘लुट्न सके लुट् कान्छा..‘ गीत युट्युबबाट हट्यो, के भन्छन् पशुपति ?

काठमाडौं : गायक पशुपति शर्माको नयाँ गीत‘लुट्न सके लुट् कान्छा..’ सार्वजनिक भएको दोस्रो दिन युट्युब च्यानलबाट हटेको छ । शर्माको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको गीत शनिबार नेपालको युट्युब ट्रेन्डिङमा १० औं नम्बरमा परेको थियो । 'लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देशमा पाइँदैन नेपालमै हो छुट‍..' सार्वजनिक तथा सरकारी निकायमा भ्रष्टचारका कयौँ घटनाहरू सार्वजनिक भइरहेका बेला शर्माले...

केपी र प्रचण्डमाथि यसरी खनिए रमेश प्रसाइँ (सवैले हेर्नै पर्ने भिडियो)

काठमाडौं , पब्लिक स्पिकर सिजन २ का बिजेता रमेश पर्साईले सामाजिक संजालमा आफ्नो नया अबिब्यक्ति दिएका छन् | समसामयिक विषयमाथि आफ्नो धरान सार्वजनिक गर्दै आएका समेश देश बिदेशमा बस्ने सबै नेपालीबाट निकै रुचाइएका व्यक्ति पनि हुन् | पब्लिक स्पिकर २ को बिजेता समेत बन्न सफल रमेशले बिभिन्न समसमाहिक बिषयमा आफ्नो निजि विचार राख्दै आएका छन् | रमेशले चामल बाँडेर सम्वृद्धि आउदै नै भन्दै ब्यबहारमा समृद्ध हु...

त्रियुगा नगरपालिकाकै वडामै छैन आधारभूत तहको विद्यालय, उदयपुर साक्षार जिल्ला घोषणा हुदैँ

सुखिलाल चौधरी, उदयपुर, नगरपालिका भनेपछि सामान्यतया आधारभूत पूर्वाधारको सुविधा हुनु पर्ने हो । भौतिक संरचना पनि हुनुपर्ने हो । तर, उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिकाको एक वडामा आधारभूत तहको विद्यालय समेत छैन । यहाँका विद्यार्थीहरु आधारभूत तहको अध्ययनका लागि छिमेकी वडाहरुमा जान बाध्य छन् । त्रियुगा नगरपालिकाको १२ नम्बर वडामा एउटा पनि आधारभूत विद्यालय नहुँदा यहाँका बालबालिकाहरु आधारभूत तहको अध्ययन...

रोजगार संयोजकमा दरखास्त दिनेको छोटो सूची सार्वजनिक, फागुन ११ र १२ मा परीक्षा (नामसहित)

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको छोटो सूची सार्वजनिक गरेको छ। सोमबार राति मन्त्रालयले एक पदका लागि तीन जनाको नाम छोटो सूचीमा समावेश गरी सार्वजनिक गरेको हो । मन्त्रालयले प्रदेश अनुसार छोटो सूचीमा पर्ने उम्मेदवारको नाम सार्वजनिक गरेको छ । सबै उम्मेदवारको सीप परीक्षा भने पुल्चोक इन्जिनियरिङ कलेजमा हुने मन्त्रालयले जनाएको छ । परीक्षा फागुनको ११ र १२ गते हुने पनि...

उदयपुरमा ठूलो परिणाममा लागुऔषध सहित दुई पक्राउ

उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका ६ देउरी स्कुल नजिकबाट प्रहरीले दुई जना लागुऔधष कारोवारी पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित सोही स्थान बस्ने वर्ष ३६ को गणेश गुप्ता र वर्ष २६ को ओम प्रकाश राईलाई पक्राउ गरेको थियो । उनीहरुले लागुऔषध विक्री वितरण गरेर हिँडेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले पत्रकार सम्मेलन ...

४ शिक्षक १२ विद्यार्थी : कखरा समेत आउँदैन पढेका विद्यार्थीलाई

उदयपुर, उदयपुर जिल्लालाई साक्षर जिल्ला घोषणाको तयारी अन्तिम चरणमा पुगेको समयमा एक विद्यालयका विद्यार्थीहरुलाई कखरा समेत नआउँने तथ्य फेला परेको छ । जिल्ला समन्वय समितिको आयोजनामा उदयपुरलाई साक्षर जिल्ला घोषणा अहि फागुन ५ गते गाईघाटमा गर्ने कार्यक्रम तय भएको छ । तर, अधिकांश आधारभूत विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई कखरा समेत नआउनु भनेको शिक्षाको स्थिति कस्तो रहेको प्रश्न चिन्ह खडा भएको छ । कटारी नग...

‘भ्यालेन्टाइन डे’ लाई यादगार बनाउने ७ टिप्स

काठमाडौं । आज १४ फेब्रुअरी अर्थात प्रणय दिवस विश्वभर आपसमा प्रेम–सद्भाव साटासाट गरी मनाइँदैछ । प्रणय दिवसको अवसरमा आ–आफ्ना प्रेमी–प्रेमिकालाई विभिन्न उपहार प्रदान गरी प्रेम–सद्भाव साटासाट गर्ने प्रचलन रहेको छ । विशेषगरी यस दिवसमा गुलाफको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने गरिएको छ । युवा पुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी–प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा पनि...

उदयपुरगढीमा ५ दिने पत्रकारिता तालिम शुरु

उदयपुर, ‘समृद्ध स्थानीय सरकार, एक वडा–एक पत्रकार’ भन्ने मुल नारा सहित उदयपुरगढीमा ५ दिने पत्रकारिता तालिम मंगलबारबाट शुरु भएको छ । उदयपुरगढी गाउँपालिकाको सहयोग, नेपाल पत्रकार महासंघ शाखा उदयपुरको आयोजना र उदयपुरगढी साप्ताहिकको व्यवस्थापनमा ५ दिने आधारभूत पत्रकारिता तालिम मंगलबारदेखि सुरु भएको हो । गाउँपालिका उपाध्यक्ष सानु कुमारी राउतले उद्घाटन गर्दै शुभकामना मन्तव्यमा समाजमा भए गरेका कामकाजको स...

हात्तिको आक्रमणबाट मृतक परिवारलाई १० लाख राहत

उदयपुर, उदयपुरमा जंगली हात्तिको आक्रमणबाट ज्यान गुमाएका बेलका नगरपालिका ३ का रामकुमार सार्की (अपाङ)को परिवारलाई राहत स्वरुप १० लाख रुपैँया उपलब्ध गराइएको छ । कोशी टप्पु वन्य जन्तु आरक्ष केन्द्रले उपलब्ध गराएको रकम डिभिजन वन कार्यालय उदयपुरका प्रमुख बिष्णुप्रसाद आचार्यले बुवा डम्बरबहादुरलाई सोमबार हस्तान्तरण गरेका हुन् । राहत रकम लिन कार्यालय आईपुगेका सार्कीलाई प्रमुख आचार्यले सञ्चारकर्मीको रोहवर...

विजुलीको पोलमा च्यापिएर बसका सह चालकको मृत्यु

विजुलीको पोलमा च्यापिएर बसका सह चालकको मृत्यु
उदयपुर, उदयपुरको कटारी नगरपालिका ५ सिसाघारीमा बसको ढोकामा उभिएका सह–चालकको विजुलीको पोलमा च्यापिएर मृत्यु भएको छ । आइतबार साँझ साढे ७ बजे नेपालटारबाट कटारी तर्फ जाँदै गरेको ना. ५ ख ३८८४ नम्बरको बसका सह चालकको विजुलीको पोलमा च्यापिएर मृत्यु भएको हो । मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका ३ बस्ने बर्ष २१ को रोशन कार्की रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । कार्की बसको ढोकामा बसिरहेको अवस्थामा...