उदयपुर ट्राफिक कार्यालयद्वारा ५३ लाख ४६ हजार राजस्व संकलन

उदयपुर ट्राफिक कार्यालयद्वारा ५३ लाख ४६ हजार राजस्व संकलन
उदयपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले चालु आर्थिक वर्षमा ५३ लाख ४६ हजार राजस्व संकलन गरेको छ । चालु आर्थिकको साउन देखि माघसम्ममा ५३ लाख ४६ हजार राजस्व संकलन गरेको हो । ट्राफिक नियम उल्लंघन गर्ने ७ हजार पाँच सय ६५ सवारी चालकलाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेको जिल्ला ट्राफीक प्रहरी कार्यालयका प्रमुख दिनेश कुमार चौधरीले बताए । ट...

आज प्रजातन्त्र दिवस

आज प्रजातन्त्र दिवस
उदयपुर, आज ६९ औं प्रजातन्त्र दिवस् । गत माघमा हामीले शहीद दिवस मनायौं अनि फाल्गुनको आजको दिनमा तिनै वीर वीरागङ्ना शहीदहरुको बलिदानले आएको प्रजातन्त्रको सम्मानमा नेपालले भब्यतापूर्वक प्रजातन्त्र दिवस मनाउँदै छ । स्वतन्त्र नेपालीको स्वाभिमानी सपनाहरु यीनै प्रजातान्त्रिक अभ्यासहरुभित्र कोरिंदै आएको छ, तत्कालिन जहानिया राणा शासनका विरुद्धमा उत्रेको जनलहरकासामू राणा शासकहरुको केही जोर चलेन, जनताको बोल...

सुनसरीमा सवारी दुर्घटनामा दुईको मृत्यु

सुनसरीमा सवारी दुर्घटनामा दुईको मृत्यु
सुनसरी, सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । सुनसरीको दुहबी नगरपालिका ३ फुटानी चौकमा सोमवार यात्रु बाहक बसको ठक्करबाट १ जना पैदलयात्री सप्तरी भारदह मधुवापुर ५ घर भई हाल दुहबी नगरपालिका ३ फुटानी चौकमा डेरा गरी बस्ने बर्ष २७ की रेखा झाको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत बिहान साढे ९ बजे यात्रु बोकेर बिराटनगरबाट धरान तर्फ जाँदै गरेको ना ४ ख ७४२७ नम्बरको बसले झालाई ठक...

‘देशमा प्रजातन्त्रको अनुभूति भएन’ : पूर्वराजा ज्ञानेन्द्र शाह

‘देशमा प्रजातन्त्रको अनुभूति भएन’ : पूर्वराजा ज्ञानेन्द्र शाह
काठमाडौं-पूर्व राजा ज्ञानेन्द्र शाहले आम नागरिकमा लामो समयदेखि राज्यका बिभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता रहेको भन्दै प्रजातन्त्रको अनुभूति अझै आम नेपालीले गर्न नपाएको जिकिर गर्नु भएको छ । ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा सोमबार साँझ एक शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले राष्ट्रप्रतिको निष्ठामा आएको ह«ास, प्रत्येक युवामा देश छाड्ने आतुरता, नागरिकको मनमा उत...

संविधान संशोधन नगरेको प्रति फोरमको आपत्ति

संविधान संशोधन नगरेको प्रति फोरमको आपत्ति
इटहरी, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा प्रचार समितिका सदस्य रामप्रसाद रिजालले संविधान संसोधन नगरेको भन्दै आपत्ति जनाएका छन् । संविधान संसोधन गर्ने सरकारमा आफ्नो पार्टी गए पनि हालसम्म संसोधनको मुद्दा अगाडि नबढेको भन्दै संविधान संसोधन नगरे सरकारबाट फिर्ता हुने बताएका हुन् । इटहरीमा पत्रकार सम्मेलन गर्दै रिजालले संविधान संसोधन नभए सरकारबाट हट्ने चेतावनी दिए । आफ्नो पार्टी सरकारमा जाँदा नेक...

युट्युवबाट हटाइएको पशुपति शर्माको गीत प्रचण्डलाई मन परेपछि…

काठमाडौं–नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत बन्द गराउने सरकारको कार्यप्रति असन्तुष्टि जनाएका छन् । उक्त प्रकरणलाई लिएर सरकारको चौतर्फी आलोचना भइरहेका बेला सत्तारुढ घटककै अध्यक्षले असन्तुष्टि जनाएका हुन् । खुमलटार उच्च स्रोतका अनुसार प्रचण्डले सरकारले जनतामा व्याप्त असन्तुष्टि सम्बोधन गर्नुको साटो उल्टै ‘एक्सन’ गरेर जनमत घटाए...

उदयपुरमा सवारी दुर्घटनामा १५ जना घाइते, चालकको अवस्था गम्भिर

उदयपुरमा सवारी दुर्घटनामा १५ जना घाइते, चालकको अवस्था गम्भिर
उदयपुर, उदयपुरमा उइङ्गर माइक्रो जिप रुखमा ठोकिएर पल्टिदा १५ जना घाइते भएका छन् । आइतबार साँझ कदमहा–गाईघाट सडक खण्डमा त्रियुगा नगरपालिका ६ चुरे जंगलमा उइङ्गर माइक्रो जिप रुखमा ठोकिदा १५ जना घाइते भएका छन् । कदमाहादेखि गाईघाट तर्फ आईरहेका ना.१ज ८०७८ नम्बरको उइङ्गर माइक्रो जिपका चालक भगत कुमार चौधरी गम्भिर घाइते भएका छन् । चालकको दुवै खुट्टा भाचिएको छ । यस्तै घाइते हुनेहरुमा दिपेन्द्र गुप्ता, निजका ...

नौं नौं महिनामा फेरिने सरकार होइन यो : उप्रधान तथा रक्षा मन्त्री पोखरेल

नौं नौं महिनामा फेरिने सरकार होइन यो : उप्रधान तथा रक्षा मन्त्री पोखरेल
उदयपुर, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले नेकपा नेतृत्वको दुईतिहाई बहुमतको सरकार ९÷९ महिनामा फेरिने सरकार नभएको बताएका छन् । आईतबार गाईघाटमा आयोजित ‘उदयपुर साक्षर जिल्ला घोषणा कार्यक्रम’ को उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले हिजो र आजको सरकार परिवर्तनमा धेरै भिन्नता रहेको बताए । रक्षा मन्त्री पोखरेलले भने, ‘साँच्चै परिवर्तन ल्याउन बद्लिएको सरकार हो, ९ महिना होईन, ५ वर्ष चल्ने, विकास, सम...

गितमाथिको प्रतिबन्धप्रति कलाकारको आक्रोश

  काठमाडौं, चर्चित गायक पशुपति शर्माको गित हटाउन सरकारले दबाब दिएपछि उनले युट्‍युब च्यानलबाट हटाएका छन्। गित हटाएलगत्तै सरकारको चौतर्फी विरोध तथा आलोचना भइरहेको छ।कलाकारहरुले दुई तिहाइको सरकार लुट्‍न माहिर भएपनि लुटेको पोल कसैले खोलिदिए त्यसलाई कारबाही गर्ने भन्‍दै व्यंग्‍य गर्न थालेका छन्। दुई तिहाइको शक्तिशाली भनिएको सरकार एक गितले नै हल्‍लिएको भन्दै सामाजिक सञ्‍जालमा चर्को आलोचना भइर...

गुणस्तरहिन सामग्रीको प्रयोगले बनी नसक्दै भत्किन थाल्यो पुल

गुणस्तरहिन सामग्रीको प्रयोगले बनी नसक्दै भत्किन थाल्यो पुल
उदयपुर, सिद्धिचरण राजमार्ग अन्तर्गत मिर्चैया–कटारी सडक खण्डको हडैया खरहेमा निर्माणधिन पक्की पुल सम्पन्न नहुँदै भत्किन शुरु भएको छ । कटारी नगरपालिका ३ मा निर्माणधिन पक्की पुलको गडर क्रयाक भएर भत्किन शुरु भएको हो । चार स्ल्याप मध्ये २ वटा निर्माण गरिएको स्ल्यापमा हालै निर्माण भएको स्ल्याप निर्माण गर्न नपाउँदै भत्किन सुरु भएको छ । सडक डिभिजन कार्यालय लहानका इन्जिनियर वचन भण्डारीले भत्किएको कारणहरू अ...