उदयपुरमा एक युवाले आफ्नै छात्तीमा बन्दुक पड्काउँदा अस्पताल भर्ना, कारण यस्तो
उदयपुर, उदयपुरमा एक युवकले आफ्नै छात्तीमा बन्दुक पड्काउँदा अस्पताल भर्ना भएका छन् । श्रीमतीसँग घरयासी विवाद भएपछि एक युवाले घरमै राखेको भरुवा बन्दुक आफ्नै छात्तीमा पड्काउँदा गम्भीर घाइते भएका छन् । रौतामाई गाउँपालिका ५ रातमाते बस्ने वर्ष ३८ का निरबहादुर राईले घरमै भएको भरुवा बन्दुक अफ्नै छात्तीमा हानी आत्महत्या प्रयास गर्दा गम्भीर घाइते भएका हुन् ।
जिल्ला प्रहरी उदयपुरका एसपी चन्द्रदेव राईका अनुस...












