उदयपुरको माथिल्लो भेगमा हिमपात, तल्लोमा असिना पानी (२५ तस्विर सहित)
उदयपुर, मौसममा आएको परिवर्तनका कारण बिहीवार बिहान उदयपुरका अधिकांश पहाडी भागमा हिमपात भएको छ भने तल्लो भेगमा असिना पानी परेको थियो ।
त्रियुगा नगरपालिकाको साउने, खाँबु र जाल्पा चिलाउने लगायतको साथै रौतामाई र उदयपुरगढी गाउँपालिकाको माथिल्लो भेगमा हिमपात परेको छ । उदयपुरको लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा हिमपात भएको छ भने तल्लो भेगमा असिना पानी आएको छ ।
हिमपातले हिमपातका कारण चिसो बढेकोले बृद्धबृद...








