दिप प्रज्वलन गरी नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस मनाए
रिता राउत, उदयपुर । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ उदयपुर शाखाले शनिबार ६४ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा महासंघले गाईघाटको मेनचोकमा दिप प्रजलन गरि मनाएको हो ।
दिप प्रजलन कार्यक्रममा उदयपुरका अध्यक्ष भरत खड्काले विभिन्न ठाउँमा छरिएर रहेका पत्रकार, सञ्चारकर्मीका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना व्यक्त गरेका थिए । अध्यक्ष खड्काका अनुसार नेपालमा ल...













