नेकपा बहुमतले लघुवित वित्तिय संस्थामा लगाएको ताला प्रहरीले फुटायो
उदयपुर - उदयपुरको सदरमुकाम भन्दा एक किलो मिटर दक्षिण मोतिगडामा कार्यालय रहेको एक लघुवित वित्तिय संस्थामा लागेको ताला प्रहरीले फुटाएको छ । आईतबार नेपाल कम्युनिष्ट पार्टी (बहुमत) समूहले त्रियुगा नगरपालिका ३ मोतिगडामा रहेको नयाँ शारथी लघुवित वित्तिय संस्थामा ताला लगाएको थियो ।
नेकपा (बहुमत) पूर्वी व्युरोका १२–१५ जनाको समूहमा आएको कार्यकर्ताहरुले लघुवित वित्तिय संस्थाका एक जना कर्मचारीलाई बाहिर निकाल...













