चोरीको मोटरसाईकल सहित एक जना पक्राउ
उदयपुर - उदयपुरमा चोरीको मोटर साइकल सहित एक जना पक्राउ परेको छ । मोटर साइकल चोरीको आरोपमा त्रियुगा नगरपालिका १२ बस्ने २८ वर्षिय राकेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
बैशाख १४ गते रातिको समयमा त्रियुगा नगरपालिका १२ मुना राउतको घर बाहिर पार्किङ गरि राखेको स ९ प ४४०७ नम्बरको प्लसर मोटर साइकल हराएको थियो । उक्त मोटर साइकललाई चौधरीले नम्बर परिवर्तन गरि बा ६ प ३१७२ बनाएर लुकाइ छिपाइ आफ्नै घरमा राखेक...













