उदयपुरमा विद्यार्थीको माझमा ट्राफिक प्रहरी

उदयपुरमा विद्यार्थीको माझमा ट्राफिक प्रहरी
उदयपुर, कुनै बेला सडकको छेउमा बसेर सवारी साधनहरुबाट राजश्व संकलनलाई तिव्रता दिएको उदयपुर ट्राफिक अहिले सडकमा हुने दुर्घटनालाई कम गर्ने उद्देश्यले उदयपुर जिल्ला भित्र रहेका सरकारी तथा निजी विद्यालयहरुमा ट्राफिक सचेतना सम्वन्धी कार्यक्रमहरु संचालन गरेको छ । ट्राफिक प्रहरीले उदयपुरमा उदहरणीय कार्य गर्दै आएको छ । यस अघि ट्राफिकले ट्राफिकलाई लाग्ने गरेको आरोप कम गर्न स्थानीय नागरिक, समाजसेवीहरु, पत्रक...

अपराध न्यूनिकरण गर्न समुदायमा चिया बाँड्दै प्रहरी (तस्विर सहित)

अपराध न्यूनिकरण गर्न समुदायमा चिया बाँड्दै प्रहरी (तस्विर सहित)
उदयपुर , समाजमा व्याप्त विभिन्न खालका अपराध नियन्त्रण र न्यूनीकरण गर्ने प्रयास स्वरुप उदयपुर प्रहरीले समुदायसम्म पुगेर चिया बाँड्न थालेको छ । प्रहरीले अभियानकै रुपमा आफ्नै खर्चमा ‘समुदायसंग चिया’ शीर्षक दिएर नौलो कार्यक्रम संचालन गरेको हो । कार्यक्रममार्फत समुदायसंग सम्बन्ध बढाएर घुलमिल हुँदै अपराध नियन्त्रण र न्यूनीकरणको अपेक्षा गरिएको छ । उदयपुर प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले समाजमा हुने वि...

लहान क्षेत्र असुरक्षित बन्दै, १ महिना भित्रमा ७ बालक बेपत्ता

लहान क्षेत्र असुरक्षित बन्दै, १ महिना भित्रमा ७ बालक बेपत्ता
राजेन्द्र महतो, लहान । सिरहाको लहान क्षेत्र असुरक्षित बन्दै गएको छ । लहान क्षेत्रबाट करिब १ महिनाको अवधिमा ७ जना बालक बेपत्ता भएका छन् । बेपत्ता भएका ७ जनामध्ये दुई जनालाई भारतको विहारमा हत्या गरिएको तथ्य सार्वजनिक भएको छ । नवराजपुर गाउँपालिका २ स्थित मझौरा बस्ने सुरेन्द्र यादवका ११ बर्षीय छोरा आसुतोषकुमार यादव यहि फागुन १० गतेदेखि बेपत्ता भएका छन् । लिट्टिल स्टार बोर्डिङ स्कूलमा पढ्दै आएका बालक ...

उदयपुरमा विद्यार्थी कुटपिटको आरोपमा शिक्षक पक्राउ

उदयपुरमा विद्यार्थी कुटपिटको आरोपमा शिक्षक पक्राउ
उदयपुर । मरनासन्न हुनेगरी बिद्यार्थी कुटपिट गरेको आरोपमा उदयपुरमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका–६ जलजले स्थित मेरीब्रुट ईङलिस बोर्डिङ स्कुलका शिक्षक दिपक प्रधान रहेका छन् । उनलाई कक्षा ८ मा अध्यानरत बर्ष १६ को बिद्यार्थी केशब थापालाई कुटपिट गरेको आरोप छ । आफ्नो बच्चालाई मरनासन्न हुनेगरि शिक्षक प्रधानले कुटपिट गरेको भन्दै मंगलबार अभिभावकले प्रहरीमा...

फरक क्षमताका विद्यार्थीलाई पोसाक वितरण

उदयपुर, उदयपुर जेसिजले ६९ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा फरक क्षमता भएका विद्यार्थीहरुलाई पोसाक वितरण गरेको छ । त्रियुगा नगरपालिका ६ देउरी स्थित जनता माध्यमिक विद्यालयमा अध्ययनरत फरक क्षमताका १३ जना विद्यार्थीहरुलाई उदयपुर जेसिजले पोसाक वितरण गरेको हो । उदयपुर जेसिजले एक कार्यक्रमको आयोजना गरी सुस्त मनस्थिति भएका १३ जना विद्यार्थीलाई पोसाक सहित जुस, फलफुल, चकलेट र विस्कुट वितरण गरेको हो । वर्ष...

संविधानसभा सदस्य चौधरी सम्मानित, क्याम्पस अध्यक्षमा पुनः रायामाझी

उदयपुर, पुर्व सहरी विकास राज्य मन्त्री एवंम संबिधानसभाका सभाषद मन्जुकुमारी चौधरी सम्मानित भएकी छिन् । रौता जनता क्याम्पस रौतामाई गाउँपालिका ७ ले सोमबार आयोजना गरेको तेश्रो क्याम्पस सभामा सभाषद चौधरी सम्मानित भएकी हुन् । क्याम्पसको भौतिक संरचना र वृतिविकासमा सहयोग पुर्याएवापत चौधरीलाई क्याम्पस व्यवस्थापन समितिले सम्मान गरेको हो । मोफसलमा रहेको क्याम्पसलाई चौधरीले सभाषद र राज्य मन्त्री रहँदा आर्थ...

सरस्वती माविको ३७ औँ वार्षिक उत्सव सम्पन्न (फोटो फिचर)

उदयपुर, उदयपुरको कटारी नगरपालिका ५ भोर्ले स्थित सरस्वती माध्यमिक विद्यालयले आफ्नो ३७ औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि उदयपुर २ नम्बर क्षेत्रका संघीय सांसद सुरेश कुमार राईले आजका बिद्यार्थी नै भोलिका कर्णधार भएकाले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता भएको बताउँदै आफ्नो क्षेत्र बाट विद्यालयलाई पूर्णरुपमा सहयोग गर्ने बताए । कार्यक्रम बिशेषअतिथि रहेका नेकपा केन्द्री...

अज्ञात समूहद्वारा स्ट्याण्डर्ड भिजन एकेडेमी बसको सिसा फुटाए (फोटो सहित)

अज्ञात समूहद्वारा स्ट्याण्डर्ड भिजन एकेडेमी बसको सिसा फुटाए (फोटो सहित)
उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडा स्थित स्ट्याण्डर्ड भिजन एकेडेमी बसको सोमबार राति अज्ञात समूहद्वारा सिसा फुटाएका छन् । अज्ञात समूहद्वारा स्कूल अगाडी स्टेनमा राखेको ना. ३ ख ३५१९ नम्बरको बसको अगाडीको सिसा फुटाई दिएका हुन् । विद्यालय शान्ति क्षेत्र हुन र विद्यालय बसमाथिको आक्रमण निन्दनीय रहेको नेशनल प्याब्सनका पूर्व अध्यक्ष तथा स्कूल संचालक उत्तम रिजालले बताए । उनले भने, ‘यसरी लुकी लुकी...

नौं नौं महिनामा फेरिने सरकार होइन यो : उप्रधान तथा रक्षा मन्त्री पोखरेल

नौं नौं महिनामा फेरिने सरकार होइन यो : उप्रधान तथा रक्षा मन्त्री पोखरेल
उदयपुर, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले नेकपा नेतृत्वको दुईतिहाई बहुमतको सरकार ९÷९ महिनामा फेरिने सरकार नभएको बताएका छन् । आईतबार गाईघाटमा आयोजित ‘उदयपुर साक्षर जिल्ला घोषणा कार्यक्रम’ को उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले हिजो र आजको सरकार परिवर्तनमा धेरै भिन्नता रहेको बताए । रक्षा मन्त्री पोखरेलले भने, ‘साँच्चै परिवर्तन ल्याउन बद्लिएको सरकार हो, ९ महिना होईन, ५ वर्ष चल्ने, विकास, सम...

त्रियुगा नगरपालिकाकै वडामै छैन आधारभूत तहको विद्यालय, उदयपुर साक्षार जिल्ला घोषणा हुदैँ

सुखिलाल चौधरी, उदयपुर, नगरपालिका भनेपछि सामान्यतया आधारभूत पूर्वाधारको सुविधा हुनु पर्ने हो । भौतिक संरचना पनि हुनुपर्ने हो । तर, उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिकाको एक वडामा आधारभूत तहको विद्यालय समेत छैन । यहाँका विद्यार्थीहरु आधारभूत तहको अध्ययनका लागि छिमेकी वडाहरुमा जान बाध्य छन् । त्रियुगा नगरपालिकाको १२ नम्बर वडामा एउटा पनि आधारभूत विद्यालय नहुँदा यहाँका बालबालिकाहरु आधारभूत तहको अध्ययन...