रोजगार संयोजकमा दरखास्त दिनेको छोटो सूची सार्वजनिक, फागुन ११ र १२ मा परीक्षा (नामसहित)

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको छोटो सूची सार्वजनिक गरेको छ। सोमबार राति मन्त्रालयले एक पदका लागि तीन जनाको नाम छोटो सूचीमा समावेश गरी सार्वजनिक गरेको हो । मन्त्रालयले प्रदेश अनुसार छोटो सूचीमा पर्ने उम्मेदवारको नाम सार्वजनिक गरेको छ । सबै उम्मेदवारको सीप परीक्षा भने पुल्चोक इन्जिनियरिङ कलेजमा हुने मन्त्रालयले जनाएको छ । परीक्षा फागुनको ११ र १२ गते हुने पनि...

४ शिक्षक १२ विद्यार्थी : कखरा समेत आउँदैन पढेका विद्यार्थीलाई

उदयपुर, उदयपुर जिल्लालाई साक्षर जिल्ला घोषणाको तयारी अन्तिम चरणमा पुगेको समयमा एक विद्यालयका विद्यार्थीहरुलाई कखरा समेत नआउँने तथ्य फेला परेको छ । जिल्ला समन्वय समितिको आयोजनामा उदयपुरलाई साक्षर जिल्ला घोषणा अहि फागुन ५ गते गाईघाटमा गर्ने कार्यक्रम तय भएको छ । तर, अधिकांश आधारभूत विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई कखरा समेत नआउनु भनेको शिक्षाको स्थिति कस्तो रहेको प्रश्न चिन्ह खडा भएको छ । कटारी नग...

प्रथम राष्ट्रिय बेटी सम्मेलन सुरु

उदयपुर, नेपालकै पहिलो वेटी सम्मेलन आईतबारदेखि उदयपुरको सदरमुकाम गाईघाटमा सुरु भएको छ । पुर्व शिक्षा मन्त्री एवंम पुर्व उपसभामुख चित्रलेखा यादवले उद्घाटन गरेको सम्मेलनमा संघ तथा प्रदेशका सांसदहरुको समेत उपस्थ्ति रहेको छ । तीन दिनसम्म सुञ्चालन हुने सम्मेलनमा छोरीहरुको शिक्षा, स्वास्थ्य र महिला हिंसाका सवालमा महत्वपूर्ण छलफल तथा कार्ययोजना तय हुने आयोजक मुलधार महिला सेवा केन्द्रकी अध्यक्ष नजवुल खानल...

आज सरस्वती पुजा, धुमधामसँग मनाइँदै

आज सरस्वती पुजा, धुमधामसँग मनाइँदै
उदयपुर, आज श्रीपञ्चमी अर्थात सरस्वती पुजा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाउने गरिन्छ । आज उदयपुर लगायत देशैभरीका विद्यालयहरुमा विद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी सरस्वती पूजा मनाउदै छन् । बालबालिकालाई अक्षर आरम्भगराउने सर्वोत्तम दिन मानेर पठनपठन सुरु गरिन्छ । मन्दिर पाठशाला तथा घरमा सरस्वतीको पुजा अराधना गर्नाले विद्या प्राप्...

बेटी सम्मेलनको तयारी पुरा

उदयपुर । नेपालमै पहिलो पटक हुन लागेको ‘प्रथम राष्ट्रिय बेटी सम्मेलन २०७५’ को अन्तिम तयारी पुरा भएको छ । माघ २७ देखि ३० गतेसम्म उदयपुरको गाईघाटमा हुने सम्मेलनको अन्तिम तयारी पुरा भएको हो । सदरमुकाम गाईघाटमा शनिवार भएको पत्रकार भेटघाट कार्यक्रममा सम्मेलनको तयारी पूर्ण रुपमा पुरा भएको आयोजकले जनाएको छ । आयोजकका अनुसार बेटी अर्थात छोरीहरुको शिक्षा, स्वास्थ्य, सहभागिता र आत्मानिर्भरताको मुद्दाहरुलाई उठ...

मुस्कान कार्डबाट विद्यालयको अवस्था पहिचान

मुस्कान कार्डबाट विद्यालयको अवस्था पहिचान
बीर बहादुर मगर, उदयपुर, उदयपुरमा मुस्कान कार्डबाट विद्यालयको वास्तविक अवस्था पहिचान गरिएको छ । रौतामाई गाउँपालिका ४ स्थित जाल्पा आधारभुत विद्यालय नचनेमा मुस्कान कार्डबाट विद्यालयको अवस्था पहिचान गरिएको हो । विद्यालयको गुणस्तरिय शिक्षाको लागि मुस्कान मापन विधिवाट नागरिक आवाज र कर्तव्य (सिभिए) कार्यक्रम अन्तर्गत विद्यालयको पहिचान गरिएको हो । विद्यालयको सुधारको लागि बालमैत्रि राष्ट्रिय प्रारुप २०६७ अ...

उदयपुरमा सरकारी मेडिकल कलेजको सम्भाव्यता अध्ययन

उदयपुरमा सरकारी मेडिकल कलेजको सम्भाव्यता अध्ययन
उदयपुर, शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा मेडिकल कलेज स्थापनाका लागि सम्भाब्यता अध्यायन थालेको छ । अनसनरत डा. गोविन्द केसी र सरकार बीचको सम्झौता अनुसार उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन थालेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको सरकारी कार्यदलले दुुई दिनदेखि त्रियुुगा नगरपालिका क्षेत्रको स्थलगत सम्भाव्यता अध्ययन...

प्रगतिशील लेखक संघमा भिम बहादुर पौडेल

प्रगतिशील लेखक संघमा भिम बहादुर पौडेल
उदयपुर, प्रगतिशील लेखक संघ उदयपुरको साहित्यिक भेला शनिबार कटारीमा सम्पन्न भएको छ । कटारी नगरपालिकाका उप प्रमुख भिमकुमारी राउतको प्रमुख आथित्यतामा भएको भेलाले भिम बहादुर पौडेलको अध्यक्षतामा समिती गठन गरेको छ । कार्यक्रममा अतिथि प्रगतिशिल लेखक संघका राष्ट्रिय परिषद सदस्य हरि कट्टेल, कवि तथा साहित्यकार पुन्य कार्की उदयश्री क्याम्पस प्रमुख मुकेस थापा, कटारी माविका अध्यक्ष हृदय तामाङ, प्रधानाध्यापक बा...

भारतमा ४ वर्षदेखि बेपत्ता बालकलाई पारिवारिक पुनरमिलन

उदयपुर, भारतमा ४ वर्षदेखि बेपत्ता बालकलाई पारिवारिक पुनरमिलन गराईएको छ । उदयपुरमा नेस्पेकद्वारा सञ्चालित बाल हेल्पलाईनको सहयोगमा ४ वर्षदेखि बेपत्ता बालकको पारिवारिक पुनरमिलन भएको हो । त्रियुगा नगपालिका ५ दमौतीका १५ वर्षीय बालक विजयकुमार योगी बेपत्ता भएको ४ वर्षपछि भारतको दरभंगाबाट फेला पारी बाल हेल्पलाईन टोलीले उद्धार गरी नेपाल ल्याएर पुनरमिलन गराएको हो । ६ वर्षयता गाईघाटस्थित नेस्पेक उदयपुरले बा...

चुनाव सकिएसंगै सांसद डा.नारायण खड्काले बाचाहरु भुले : प्रदेशीको गुनासो

चुनाव सकिएसंगै सांसद डा.नारायण खड्काले बाचाहरु भुले : प्रदेशीको गुनासो
मिलन भट्टराई, उदयपुर, नेपाली काँग्रेसका नेता तथा प्रतिनिधी सभा उदयपुर क्षेत्र नम्बर १ का सांसद डा.नारायण खड्काले रंगशाला निर्माण गर्नमा सहयोग गर्न नसक्ने भन्दै पन्छिएको बताएका छन् । बैदेशिक रोजगारंी दुवईमा रहेका बेलका नगरपालिका २ प्रगति टोलका युवा कमल चाम्लिङलाई रंगशाला निर्माणमा सहयोग गर्न नसक्ने सांसद डा. खड्काले फोन मार्फत जवाफ दिइएका छन् । तत्कालिन खेलकुद मन्त्री सत्य नारायण मण्डल भएको बेला ...