उदयपुरगढीमा ३ दिने बाख्रा पालन तालिम सम्पन्न
उदयपुर । उदयपुरगढी गाउँपालिका वडा नं. ७ मा ३ दिने बाख्रा पालन तथा व्यवस्थापन तालिम सम्पन्न भएको छ । उदयपुरगढी गाउँपालिका पशु पंक्षी विकास शाखाको सहयोगमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत ३ दिने बाख्रा पालन तथा व्यवस्थापन तालिम सम्पन्न भएको हो ।
सुनाखरी कृषक समूह र सरस्वती फुलबारी कृषक समूहका गरी ४१ जना कृषकलाई ३ दिने बाख्रा पालन तथा व्यवस्थापन सम्बन्धी तालिम दिइएको पशुपंक्षी विकास श...













