जिल्ला ट्राफिक कार्यालय उदयपुरद्वारा तीन महिनामा २५ लाख १८ हजार राजस्व संकलन
उदयपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले ३ महिनामा २५ लाख १८ हजार पाँच सय राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष श्रावण, भाद्र र असोजमा २१ लाख ५४ हजार राजश्व संकलन भएको थियो । त्यसको तुलनामा चालु आवको तीन महिनामा ३ लाख ६४ हजार पाँच सयले बढी राजश्व संकलन भएको हो ।
ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार सवारी चालकलाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटर साइ...













