महिला सशक्तिकरण स्रोतको साधारणसभा सम्पन्न
उर्मिला दनुवार, उदयपुर, समान्ता र शशक्तिकरणको लागि हाम्रो अभियानू भन्ने मुल नाराका साथ शनिबार रेडियो उदयपुरको मातृ सस्था महिला सशक्तिकरण स्रोत केन्द्रको १० औ साधारणसभा सम्पन्न भएको छ । उदयपुको त्रियुगा नगरपालिका ९ राजाबासको ओरेक नेपालको भबनमा रेडियो उदयपुरको मातृ सस्था महिला सशक्तिकरण स्रोत केन्द्रको १० औ साधारणसभा सम्पन्न भएको हो ।
समाजका हरेक क्षेत्रमा बराबरीको हैसियत हुने महिलाहरुलाई बिभिन्न क...










