उदयपुरमा बाँदर आतंक : बाँदर नियन्त्रण गर्न प्रशासन गुहारे
उदयपुर । उदयपुरमा बाँदर आतंक मचिएको छ । केही दिनदेखि त्रियुगा नगरपालिका १५ खाँबु, डहर, कुभिण्डे आसपासका क्षेत्रका सर्वसाधरणको घर, खेतबारीमा प्रवेश गरी अन्नपात खानुको साथै महिला तथा बालबालिकालाई आक्रमण गर्न थालेका छन् ।
मंगलबार प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउँदै त्रियुगा नगरपालिका १५ का वडाध्यक्ष निरबहादुर मगर सहितको टोलीले अन्नबाली, फलफुल र तरकारीबाली संरक्षणक...













