सप्तरी । सप्तरीमा बेबारिसे अबस्थामा एक युवतीको शव फेला परेका छ । सोनमा गाउँपालिका २ मरहा खोलाको किनारमा राहारीको बिचमा अन्दाजी एक २१ वर्षिय बेबारिसे युवतीको शव फेला परेको छ । बैरियाको सेरहा टोलादेखि पश्चिम जाने सडक खण्डमा र सोनमादेखि सिहासनि जानेबाटोमा खुकुरा फारमदेखि पूर्व जाने बाटोतिर बेबारिसे युवतीको शव फेला परेको हो ।
दुई दिन अघि कसैले घाटी थिचेर हत्या गरेको अनुमान प्रहरीको रहेको छ । हालसम्म कसैले पहिचान गर्न सकेका छैन । कसैले घाटी थिचेर हत्या गरेर फलेको हुन सक्ने रघुनाथपुर प्रहरी चौकीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया