उदयपुरमा दुई महिनाभित्र १ हजार २ सय २ जनाले रोजगारी बन्ने : कुन स्थानीय तहमा कतिले रोजगार पाउने
उदयपुर । चालु आर्थिक वर्ष (२०७५÷०७६) भित्रै उदयपुरका आठ वटै स्थानीय तहमा १ हजार २ सय २ जनाले रोजगारी पाउने भएका छन् । सरकारले चालु वर्षको बजेटमार्फत नै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १ हजार २ सय २ जनाले उदयपुरमा रोजगार पाउने भएका छन् ।
उदयपुरका आठ वटै स्थानीय तहका लागि २ करोड ६३ लाख रकम विनियोजन गरिएको छ । जसमध्ये त्रियुगा नगरपालिकामा सवैभन्दा बढीले रोजगार पाउने भएका छन् । त्रियुगा नग...











