कोरोनाको त्रासले विद्यालयमा मास्क वितरण

कोरोनाको त्रासले विद्यालयमा मास्क वितरण
उदयपुर । कोरोना फैलिन नदिन त्रियुगा नगरपालिकाले विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क रुपमा मास्क वितरण गरिएको छ । सम्भावित कोरोना भाइरसबाट जोगिन र सचेत रहनका लागि त्रियुगा नगर स्तरीय परीक्षामा सामेल कक्षा ८ का विद्यार्थीहरुलाई मास्क वितरण गरिएको हो ।कोरोनाबाट सुरक्षित राख्न र विद्यार्थीहरुलाई सचेत बनाउनका लागि २ हजार पाँच सय विद्यार्थी, शिक्षक र विद्यालयका कर्मचारीहरुलाई मास्क बितरण गरिएको हो । ...

होसियार ! पैसाबाट कोरोना सर्ने सम्भावना बढी, ८४ हजार करोड पैसा नष्ट

होसियार ! पैसाबाट कोरोना सर्ने सम्भावना बढी, ८४ हजार करोड पैसा नष्ट
काठमाडौं । पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो । यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना अधिक भएको पुष्टि गरिसकेको छ । न्युयोर्क युनिभ...

भारतले आइतबारदेखि सीमानाका बन्द गर्दै

भारतले आइतबारदेखि सीमानाका बन्द गर्दै
काठमाडौं । कोरोना भाइरसको महामारी रोक्न भारतले आइतबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल, भुटान र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय गरेको छ। भारतीय गृह मन्त्रालयको फेरनर्स डिभिजनअन्तर्गतको अध्यागमन सेक्सनका तर्फबाट उपसचिव समिम अहमदद्वारा शुक्रबार साँझ जारी सूचनामा नेपालीहरूको आवतजावत प्रभावित नहुने स्पष्ट पारिएको छ।भारतले नेपालका चारसहित चार मुलुकका २० नाकाबाट विदेशी यात्रुहरूको आवागमन बन्द ग...

महिला रोकिए, संसार रोकिन्छ

महिला रोकिए, संसार रोकिन्छ
उदयपुर । आइतबार विहान ११ बजे त्रियुगा नगरपालिका ११ गाईघाट स्थित पिपल चोकमा १२–१५ जनामा रहेका महिला दिदी बहिनीहरुले एउटा यस्तो प्ले कार्ड बोकेको थियो कि त्यो प्ले कार्ड नहेर्ने कोही थिएन् । त्यस प्ले कार्डमा लेखिएको शब्दले प्राय सवैलाई के होला भनेर खुल्दुली बनाई रहेको थियो । सवैलाई यो प्ले कार्ड के को संकेक्त हो भनेर सोच्न बाध्य बनाइएको थियो । त्यसमा लेखिएको थियो ‘महिला रोकिए, संसार रोकिन्छ’ ११० औ...

कोरोना भाइरसको उद्गम स्थल कहाँ हो ? चीन, अमेरिका कि इजरायल ।

कोरोना भाइरसको उद्गम स्थल कहाँ हो ? चीन, अमेरिका कि इजरायल ।
काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा बढेपछि यो कसरी उत्पन्न भयो भन्ने प्रश्न अझधेरै आम चासोको विषय बनेको छ । धेरै मानिसहरु मिडियामा रिपोर्ट गरिए जस्तो यो कुनै जंगली चमेराबाट मानिसमा फैलिएको मान्न तयार छैनन् किनकी यस्तो हुँदा त्यसले महामारी कै रुप लिइने सम्भावना कम हुन्छ । त्यसैले चीनको वुहानका बस्ने एक जातका चिनियाँले चमेरो खाएका कारण यो फैलिएको वा समुन्द्रबाट निकालिएको सर्पबाट मानि...

गाईघाट सिभिल हस्पिटलको बदमासी : स्टिल झिक्नु पर्नेमा झिकिदियो हड्डी

गाईघाट सिभिल हस्पिटलको बदमासी : स्टिल झिक्नु पर्नेमा झिकिदियो हड्डी
उदयपुर । उदयपुरको सदरमुकाममा रहेको गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरको बदमासीले एक विरामी झनै विरामी परेका छन् । पीडित खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका ३ बाम्राङका ४२ वर्षिय पूर्णबहादुर खत्रीको देव्रे हातको कुममा राखिएको स्टिल झिक्नु पर्नेमा सिभिल हस्पिटलका डाक्टरले हड्डीको सानो टुक्रा नै झिकेर फ्याकी दिएपछि अस्पतालको बदमासी बाहिर आएका छन् । पीडित खत्रीले शुक्रबार पत्रकार सम्मेलन गर...

नोवेल शिक्षण अस्पतालको ठगी धन्दा : शव ३ दिनसम्म आईसीयूमा

नोवेल शिक्षण अस्पतालको ठगी धन्दा : शव ३ दिनसम्म आईसीयूमा
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विरामीको मृत्यु भएको ३ दिनसम्म आईसीयूमा राखेको आरोप लागेको छ । सुनसरीका एक विरामीको मंगलबार बिहान मृत्यु भएको तर अस्पतालले आईसीयूमा राखेर उपचार भइरहेको नाममा रकम असुलेको मृतकका आफन्तले आरोप लगाएका हुन् । भोक्राहा गाउँपालिका–२ का २५ वर्षीय नइम मन्सुरीको मृत्युपश्चात पनि अस्पतालले औषधी किन्न लगाएर रकम असुलेको आफन्तको गुनासो छ । मन्सुरीकी पत्नी रुक्सा...

उदयपुरमा भिड जम्मा भएर होली खेल्न नपाइने

उदयपुरमा भिड जम्मा भएर होली खेल्न नपाइने
उदयपुर । जिल्ला प्रशासन कार्यालय, उदयपुरले भिड जम्मा भएर होली खेल्न निषेध गर्ने भएको छ । साथै सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि अनिश्चितकालसम्मका लागि स्वीकृति नदिने सूचना जारी गर्दै जनाएको छ । जिल्ला सुरक्षा समन्वय समितिको बुधबार बसेको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर यो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार पूर्वस्वीकृति...

यसरी बचौँ कोरोनाबाट ! सवैले जानी राखौं

यसरी बचौँ कोरोनाबाट ! सवैले जानी राखौं
काठमाडौं । चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोप अहिले विश्वव्यापी बनेको छ । नेपालमा पनि कोरोनाको जोखिम उच्च रहेको देखिएकाले जनमानसमा त्रास बढेको छ ।तर सामान्य स्वास्थ्य सजगता अपनाउन सके कोरोनाबाट बच्न सकिन्छ । काठमाडौंसहित देशैभर कोरोना त्रासका कारण मास्कको अभाव देखिएका बेला युनिसेफले भने एन ९५ मास्क नै लगाउनु र नलगाउनुले कोरोनाको असरमा कुनै फरक नपर्ने जनाएको छ । कोरोना ...

खाडीमा कोरोना संक्रमण बढ्दो, नेपालीलाई सतर्क रहन आग्रह

खाडीमा कोरोना संक्रमण बढ्दो, नेपालीलाई सतर्क रहन आग्रह
काठमाडौँ । नेपालीसहित विदेशी आप्रवासी कामदारको बाक्लो संख्या रहेको खाडीका देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि त्यहाँस्थित नेपाली दूतावासहरूले सूचना जारी गर्दै सतर्क रहन र समस्या परे स्थानीय स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेका छन् । हालसम्म त्यहाँ कार्यरत नेपाली कोरोनाबाट संक्रिमत भएको खबर आइसकेको छैन। खाडीका देशमध्ये बिहीबारसम्म बहराइनमा ३३, कुवेतमा ४५, यूएईमा २१, ओमानमा ४,...