चीनमा कोरोना विरुद्ध खोप परीक्षण, १०८ जनालाई लगाइयो खोप

चीनमा कोरोना विरुद्ध खोप परीक्षण, १०८ जनालाई लगाइयो खोप
एजेन्सी, बेइजिङ । कोरोनाभाइरसको उत्पत्ति भएको मानिएको चीनले उक्त भाइरसविरुद्धको खोपसमेत परीक्षण थालेको छ । पछिल्ला दिनमा नयाँ स्थानीय संक्रमित दर शून्यमा झारेको चीनले कोरोनाभाइरसविरुद्धको खोप परीक्षण थालेर विश्वलाई नयाँ आशा जगाइदिएको छ । क्यानसिनो बायोलोजी कम्पनीले खोप विकास गरेको बताइएको छ । चीन सरकारले अनुमति दिएपछि खोप परीक्षण गरिएको हो । परीक्षणमा सामेल १०८ जना १८ देखि ६० वर्ष उमेर समूहका छन्...

मलेरियाका लागि प्रयोग हुने क्लोरोक्वीन कोरोनाको उपचारमा प्रभावकारी

मलेरियाका लागि प्रयोग हुने क्लोरोक्वीन कोरोनाको उपचारमा प्रभावकारी
एजेन्सी । विगतमा मलेरियाका विरामीको उपचारमा प्रयोग गरिएको क्लोरोक्वीन कोरोना भाइरसको संक्रमितको उपचारमा पनि निकै प्रभावकारी भएको पाइएको छ । क्लोरोक्वीन विगत दशकौंदेखि प्रयोगमा छ तर अफ्रिकी मुलुकमा यो मलेरियाका विरामीको औषधिप्रति रेसिस्टेन्ट निकै बढी हुने गरेकाले यसको प्रयोग कम हुँदै गएको छ । तर हालै यो औषधिको चीनमा गरिएको क्लिनिकल टेस्टमा यसले कोरोना संक्रमित विरामीमा ज्वरो कम गर्न तथा फोक्सोको स...

कोरोनासँग डरायो शक्तिशाली देश अमेरिका, नयाँ संक्रमित धेरै

कोरोनासँग डरायो शक्तिशाली देश अमेरिका, नयाँ संक्रमित धेरै
एजेन्सी । विश्वको सबैभन्दा शक्तिशाली मुलुक अमेरिका नोभल कोरोना भाइरससँग डराएको छ। कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार बितेका २४ घण्टामा अमेरिकामा धेरै नयाँ संक्रमित भेटिएका छन्। बितेको २४ घण्टामा त्यहाँ ७ हजार ६ सय ८६ जना नयाँ संक्रमित थपिएका हुन्। योसँगै अमेरिकामा कुल संक्रमितको संख्या २७ हजार ६९ पुगेको छ। हिजो भने सबैभन्दा बढी संक्रमित इटालीमा भेटिएका थिए। अमेरिकामा हालसम्म कोरोना भाइर...

साबुन पानीले हात धोए पछि मात्रै सेवा

साबुन पानीले हात धोए पछि मात्रै सेवा
उदयपुर । विश्वव्यापी महामारीको रूपमा फैलिदै गरेको नोभेल कोरोना भाइरसको संक्रमण हुनबाट बच्नका लागि त्रियुगा नगरपालिका ११ ले कार्यलयमा सेवा लिन आउने सेवाग्राहिका लागि अनिबार्य साबुन पानीले अनिवार्य हातधुनु पर्ने नियम बनाएको छ । भाइरसबाट बच्ने यो एउटा महत्वपुर्ण उपाय भएकोले कार्यालयमा आउने सेवाग्राहिका लागि साबुन पानीको ब्यबस्था गरिएको वडा अध्यक्ष बिश्वराज भट्टराइले जानकारी दिए । उनका अनुसार कोरोना...

वैज्ञानिकले पत्ता लगाए कोरोनाबारे नयाँ तथ्य

वैज्ञानिकले पत्ता लगाए कोरोनाबारे नयाँ तथ्य
काठमाडौं । कारोना भाइरस (कोभिड-१९) अहिले लगभग विश्वभर फैलिएको छ। यसबाट संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दो छ। कोभिड १९ निर्मूल पार्न दुनियाँभरका वैज्ञानिक आफ्नो तर्फबाट प्रयास गरिरहेका छन्। यसैबीच अष्ट्रेलियाका वैज्ञानिकले पाएको सफलताले यो महामारीमा नयाँ आशा जगाएको छ। पिटर डोहर्टी इन्टिच्युट फर इन्फेक्सन एण्ड इम्युनिटी अष्ट्रेलियाका शोधकर्ताले हालै कोरोना भाइरस र हाम्रो इम्युन सिस्टमबारे एक म...

सेनाले बनायो ५२ बेडको आइसोलेसन वार्ड

सेनाले बनायो ५२ बेडको आइसोलेसन वार्ड
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै सेनाले ५२ बेडकोे आइसोलेसन वार्ड तयार गरेको छ । त्यसमा सैनिक र गैरसैनिकको उपचार गरिने छ । पूर्वतयारीअन्तर्गत सेनाले मंगलबार र बुधबार जंगी अड्डा परिसरमा विभिन्न युनिटमा कार्यरत सकल दर्जालाई तालिम गराएको छ । स्वास्थ्य महानिर्देशनालयका ५० सैनिक चिकित्सक तथा विभिन्न युनिटमा कार्यरत एक सय ३१ प्राविधिक सैनिकलाई प्रशिक्षण दिइएको प्रवक्ता सहायकरथ...

उदयपुरमा कोरोना भाईरस सर्तकर्ताका लागि तयारी तिव्र

उदयपुरमा कोरोना भाईरस सर्तकर्ताका लागि तयारी तिव्र
उदयपुर । विश्व स्वास्थ्य संगठनले नेपाल नोवेल कोरोना भाईरस (कोभिड–१९) को उच्च जोखिममा रहेको संकेत दिएसँगै जिल्ला जिल्लामा उच्च सतर्कता अपनाईएको छ । खुल्ला सिमा र सहज आवागमनकाकारण कोरोना जुनसुकै बेला भित्रिन सक्ने खतरा रहेको भन्दै नेपाल सरकारले प्रदेश, जिल्ला र स्थानीय तहलाई संक्रमण फैलिन नदिन, रोकथाम, नियन्त्रण र सतर्कता अपनाउन निर्देशन गरेअनुरुप तयारी थालिएको हो । तयारी अन्र्तगत जिल्ला विपद् व्यवस...

गाईघाट सिभिल हस्पिटलको अर्को काण्ड पर्दाफास : पैसाको लागि विरामीको ज्यानसँग खेलवाड

गाईघाट सिभिल हस्पिटलको अर्को काण्ड पर्दाफास : पैसाको लागि विरामीको ज्यानसँग खेलवाड
उदयपुर । उदयपुरको सदरमुकाममा रहेको गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टर विगतदेखि नै सेवा प्रवाह र शुल्कको सन्दर्भमा पटक पटक विवादित बन्दै आएको छ । ‘स्टिल झिक्नु पर्नेमा झिकिदियो हड्डी’ काण्ड सेलाउन नपाउँदै फेरी अर्को काण्ड चर्चामा आएको छ । गत माघ २२ गते मोटर साइकल दुर्घटनामा त्रियुगा नगरपालिका ४ बगाहाका ७४ वर्षिय भुमिनन्द लुईटेलको खुट्टा भाँचियो । ठक्कर दिने त्रियुगा नगरपालिका १३ का राजकिशोर चौध...

कोरोनाको त्रासले विद्यालयमा मास्क वितरण

कोरोनाको त्रासले विद्यालयमा मास्क वितरण
उदयपुर । कोरोना फैलिन नदिन त्रियुगा नगरपालिकाले विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क रुपमा मास्क वितरण गरिएको छ । सम्भावित कोरोना भाइरसबाट जोगिन र सचेत रहनका लागि त्रियुगा नगर स्तरीय परीक्षामा सामेल कक्षा ८ का विद्यार्थीहरुलाई मास्क वितरण गरिएको हो ।कोरोनाबाट सुरक्षित राख्न र विद्यार्थीहरुलाई सचेत बनाउनका लागि २ हजार पाँच सय विद्यार्थी, शिक्षक र विद्यालयका कर्मचारीहरुलाई मास्क बितरण गरिएको हो । ...

होसियार ! पैसाबाट कोरोना सर्ने सम्भावना बढी, ८४ हजार करोड पैसा नष्ट

होसियार ! पैसाबाट कोरोना सर्ने सम्भावना बढी, ८४ हजार करोड पैसा नष्ट
काठमाडौं । पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो । यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना अधिक भएको पुष्टि गरिसकेको छ । न्युयोर्क युनिभ...